घरेलु मैदानमै फेरि हार्यो लिभरपुल

लिभरपुलको अविश्वसनिय खराब यात्रा जारी छ। प्रिमियर लिगमा लिभरपुलले लगातार घरेलु मैदानमा छैटौं खेलमा हार बेहोर्‍यो। रेलिगेसन जोनमा रहेको फुलह्यामले सनसनीपूर्ण रुपमा १–० ले लिभरपुललाई स्तब्ध बनायो।४५ औं मिनेटमा मारियो लेमिन्सको गोलमा लिएको अग्रता कायम राख्न सफल हुँदा लिभरपुल स्तब्ध बन्यो। फुलह्यामले महत्वपूर्ण तीन अंक हात पारेसँगै ब्राइटनसमान २६ अंक बनाएको छ।एनफिल्डमा फुलह्यामले २०१२ पछि जित हासिल गरेको हो। जारी सिजन खराबप्रदर्शन गरिरहेको लिभरपूल शीर्ष चारका लागि संघर्षरत छ।&nbs

सम्बन्धित सामग्री

लिभरपुल प्यालेससँग बराबरीमा रोकियो

काठमाडौँ- लिभरपुल घरेलु टोली क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु टोलीविरुद्ध लिभरपुलले बल दबाबमा राखे पनि खेल अन्तत गोलरहित बराबरीमा रोकिएको हो । यससँगै लिभरपुल २३ खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ खेलबाट २७ अंक जोडेर १२औं स्थानमा छ ।

मार्च चम्कँदा लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस विंगर सोली मार्चले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि लिभरपुल इंग्लिस प्रिमियर लिगमा ब्राइटनसँग स्तब्ध बनेको छ । लिभरपुल घरेलु टोली ब्राइटनसँग ३–० ले स्तब्ध बनेको हो । लिरभपुललाई स्तब्ध पार्न घरेलु टोली ब्राइटनका सोली मार्चले २ तथा ड्यानी वेलब्याकले एक गोल गरे । सबै ३ गोल दोस्रो हाफमा भएको थियो । […]

घरेलु मैदानमा लिभरपुल स्तब्ध

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल पराजीत भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल घरेलु मैदानमा लिड्स युनाईटेडसँग २-१ गोलले पराजीत भएको हो । एनफिल्डमा भएको खेलमा लिड्सलाई जीत दिलाउन रोद्रिगो र क्राइसेन्सियो समरभिलेले एक-एक गोल गरे । लिभरपुलको लागि मोहम्मद सलाहले एक गोल फर्काए । खेलको चौथो मिनेटमा रोद्रिगोले गोल गर्दै लिड्सलाई शुरुवाती […]

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ । मर्सिसाइड डर्वी भिडन्तमा लिभरपुल घरेलु टोली एभर्टनसँग गोलरहित बरारीमा रोकिएको हो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा लिभरपुल बराबरीमा रोकिन बाध्य बन्यो । ६९औं मिनेटमा कोनोर कोडेले गोल गरेपनि गोलले मान्यता नपाउँदा एभर्टन जितबाट वञ्चित बन्यो । तीन […]

लिभरपुल र एभर्टनले गाेलरहित बराबरी खेले

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुल र एभर्टनले बराबरी खेलेका छन् । एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । खेल अवधिभर लिभरपुल बलियाे देखिए पनि गोल गर्न सकेन । लिभरपुल ६ खेलमा नौ अङ्कका साथ पाँचौँ स्थानमा र एभर्टन चार अङ्कका साथ चौधौँ स्थानमा छ ।

लिभरपुल हारबाट जोगियो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा उपाधि दावेदार लिभरपुल घरेलु मैदानमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । दोस्रो हाफमा १० खेलाडीमा सिमित लिभरपुल १-१ को बराबरी खेल्दै लगातार दोस्रो खेलमा हारबाट जोगियो । पाहुना टोली प्यालेसले खेलमा सुरुवाती अग्रता लिएको थियो । ३२ अ‍ौं मिनेटमा विलफ्रिड जाहाले गोल गर्दै प्यालेसलाई अघि […]

लिभरपुल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वेस्ट ह्याम युनाइटेडले घरेलु मैदानमा लिभरपुल फुटबल क्लबलाई पराजित गरेको छ । लिभरपुल ३-२ ले पराजित हुँदा शीर्षस्थानको चेल्सी सँग अंकको दुरी घटाउने अवसर गुमायो । लिभरपुलको लागि यो सिजनको पहिलो हार पनि हो । खेलको चौथो मिनेटमा नै गोलरक्षक एलिसन बेकरको आत्मघाती गोलमा वेस्ट ह्यामले […]

च्याम्पियन्स लिग : घरेलु लिगमा रियलसँग बदला लिने दाउमा लिभरपुल

काठमाडाैं : युरोपेली च्याम्पियन्स लिगअन्तर्गत आज राति क्वाटरफाइनलको दोस्रो लेगमा रियल मड्रिडले लिभरपुलसँग प्रतिस्पर्धा गर्दै छ।स्पेनिस क्लब रियलले लिभरपुलसँग उसैको मैदानमा खेल्नेछ। खेल राति पौने १ बजे सुरु हुनेछ। पहिलो लेग ३–१ ले आफ्नो बनाएको रियल जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ।घरेलु मैदानमा उच्च प्रदर्शन गरेको रियल लिभरपुलको मैदानमा पनि त्यही लय कायम राख्न चाहन्छ। क्वाटरफाइनल विजेताले सेमिफाइनलमा चेल्सीको सामना गर्नेछ। तर लिभरपुल पनि घरेलु मैदानमा रियललाई पन्छाउँदै अ

लिभरपुल घरेलु मैदानमा पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग पराजित भएको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोली लिभरपुल बर्नलीसँग स्तब्ध भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको अन्तिम समयमा बर्नलीले गोल गरेको थियो। खेलको ८३ औं मिनेटमा एस्ले बार्नेसले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।…