संखुवासभामा देखियो अमेरिकन फौजी किराको प्रकोप

संखुवासभाका विभिन्न ठाउँमा लगाइएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप बढेपछि कृषक चिन्तित भएका छन् ।