काठमाडौं, १६ असोज । नेपालले माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा जित निकाल्दै विजयी सुरुवात गरेको छ ।माल्दिभ्सको राजधानी मालेमा शुक्रबार राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे थिए । खेलको ८०औं मिनेटमा मैदान […]