नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाद्वारा पदभार ग्रहण

नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले आफ्नो कार्यभार सम्हालेका छन्।...

सम्बन्धित सामग्री

नबिल बैंकका नवनियुक्त सिइयो ढुंगानाद्धारा पदभार ग्रहण

काठमाडौं, १७ असार । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले पदभार ग्रहण गरेका छन् । ढुंगानाले आज असार १७ गते शुक्रबार पदभार ग्रहण गरेका हुन् । बैंकको असार १६ गते सम्पन्न भएको संचालक समितिको बैठकले सिइयोमा ढुंगानालाई नियुक्त गरेको थियो । ढुंगानासँग बंगलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा १० वर्ष […]

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाद्वारा पदभार ग्रहण

नबिल बैङ्क लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आषाढ १७ गते शुक्रवारदेखि आफ्नो कार्यभार सम्हालेका छन्। नबिल बैङ्क लिमिटेडको  अषाढा १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाद्वारा पदभार ग्रहण

नबिल बैङ्क लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आषाढ १७ गते शुक्रवारदेखि आफ्नो कार्यभार सम्हालेका छन्। नबिल बैङ्क लिमिटेडको  अषाढा १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो।

नबिल बैंकका नवनियुक्त सीईओद्वारा पदभार ग्रहण

नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले आज शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्।...

नबिल बैंकका सीईओ ढुंगानाले गरे पदभार ग्रहण

१७ असार, काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यभार सम्हालेका छन् । १६ असारमा सम्पन्न सञ्चालक समितिको बैठकले ढुंगानालाई बैंकको सीईओमा नियुक्त गरेको थियो । ढुंगानासँग बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव रहेको छ । ढुंगानाले यसअघि नेपाल बंगलादेश बैंक लिमिटेडको […]

नबिल बैंकका नवनियुक्त सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाद्वारा पदभार ग्रहण

नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले पदभार ग्रहण छन्। ढुंगानाले आज (असार १७ गते शुक्रबार) देखि आफ्नो कार्यभार सम्हालेका हुन्।  असार १६ गते सम्पन्न  बैंकको सञ्चालक समितिको बैठकले...

ग्लोबल आइएमई बैंकका नवनियुक्त डीसीईओ सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुरेन्द्रराज रेग्मीले पदभार ग्रहण गरेका छन् ।गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा बढुवा गरेको थियो । तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जा तर्फ साना तथा मझौला÷खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको सुपरिवेक्षण गर्दै आइरहेका छन्

सिभिल बैंकका सिईओ सुनिलकुमार पोखरेलले गरे पदभार ग्रहण

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुनिल कुमार पोखरेलले पदभार ग्रहण गरेका छन् । शुक्रबारदेखि लागु हुने गरी आगामी ४ बर्षका लागि उनले बैंकको सिईओको रुपमा पदभार ग्रहण गरेका हुन् । बैंकको गत जेठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले उनलाई सिईओमा नियुक्त गरेको थियो । उनी २०७८ बैशाख १८ गते देखि कामु प्रमुख […]

पुनःनिर्माण प्राधिकरणका सिइओद्वारा पदभार ग्रहण

पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा युवराज भूसालले पदभार ग्रहण गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी समेत रहेका भूसालले मंगलबारदेखि पुनःनिर्माण प्राधिकरणकाको तेस्राे प्रमुख कार्यकारी अधिकृत (सीईओ) काे जिम्मेवारी सम्हालेका हुन् ।