गुप्तचरको आफ्नै तालिम केन्द्र बन्दै

२५ जेठ, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको आफ्नै तालिम केन्द्र बन्ने भएको छ । हालसम्म विभागका कर्मचारीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा तालिम दिइँदै आएको थियो । हालै आफ्नै तालिम केन्द्र बनाउनका लागि विभागले कागेश्वरी मनोहरा नगरपालिकामा ३५ रोपनी जग्गा प्राप्त गरेको छ । सरकारी स्वामित्वमा रहेको जग्गा विभागको नाममा आएको हो […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगारी तालिम केन्द्र संचालन गरेर ठगी गर्ने गिरोह सक्रिय

वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई लक्षितत गरी ठगी धन्दा चलाउँदै आएका गिरोहले तालिम केन्द्र (ट्रेनिङ सेन्टर) नै संचालन गरेको तथ्य खुलेको छ । वैदेशिक रोजगारीका लागि पठाउने भन्दै मानिसबाट रकम ठगी गर्ने गिरोहले ट्रेनिङ सेन्टर सञ्चालन गरेको छ भन्ने सूचनाका आधारमा परिचालन भएको प्रहरीको टोलीले सो तथ्य फला पारेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान …

पातारासीमा ‘हाइअल्टिच्युट’ तालिम केन्द्र बन्ने

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका ‘हाइअल्टिच्युट’ तालिमको केन्द्र बन्ने भएको छ । पातारासी –३ स्थित लोठचौरमा निर्माण हुने सो केन्द्रका लागि चालु आर्थिक वर्षमा संघीय सरकारबाट ५० लाख बजेट विनियोजित भएको  छ । पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले उपभोक्ता समितिमार्फत केन्द्रको निर्माण हुने जानकारी दिए ।    पूर्वपशुपक्षी विकासमन्त्री गोमा गौतम (कुँवर) को पहलमा पातारासीको लोठचौरमा […]

प्रहरी महानिरीक्षक सिंहबाट प्रहरी तालिम केन्द्र तथा प्रहरी अस्पताल निरीक्षण

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज) र लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगन्जको शुक्रबार निरीक्षण भ्रमण गरेका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र निरीक्षण पश्चात् प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षणको क्रममा प्रशिक्षकहरूले आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रशिक्षार्थीहरूले पाउनुपर्ने सेवा सुविधामा कुनै कमी गर्न नहुने चर्चा गर्दै उनले तालिम केन्द्रले प्रहरी कर्मचारीको दक

बन्यो समाज कल्याण परिषदको व्यवसायिक तालिम केन्द्र भवन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताएकी छन्। मंगलबार काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यवसायिक तालिम केन्द्र भवनको उद्घाटन गर्दै मन्त्री रेग्मीले उक्त भवन महिलाहरुलाई आधारभूत तालिम दिई दक्ष बनाउन उपयोगी हुने विश्वास समेत व्यक्त गरिन्। मन्त्री रेग्मीले सो भवनलाई उद्देश्यमूलक ढंगले संचालन गर्न समाज […]

कृषि तथा पशुपन्छी तालिम केन्द्र हस्तान्तरण

काठमाडौं । जापान सरकारले काभ्रेपलाञ्चोकमा नवनिर्मित कृषि तथा पशुपन्छी तालिम केन्द्र लभ ग्रीन नेपाललाई हस्तान्तरण गरेको छ । जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी) को अनुदान सहयोगअन्तर्गत अमेरिकी डलर ८५ हजार १८९ को सहयोगमा नयाँ भवन निर्माण गरिएको हो । सो अवसरमा राजदूत नेपालका लागि जापानका राजदूत डा. किकुटा युताकाले परियोजनामा संलग्न सबैलाई बधाई […]

जापानद्वारा कृषि तालिम केन्द्र हस्तान्तरण

जापान सरकारले नवनिर्मित कृषि तथा पशुपन्छी तालिम केन्द्र हस्तान्तरण गरेको छ।

रोल्पामा जापानले बनायो स्वास्थ्य तालिम केन्द्र

काठमाडौं, (नेस) । रोल्पा जिल्लास्थित रोल्पा नगरपालिकामा जापानी सहयोगमा निर्मित स्वास्थ्य तालिम केन्द्र सोमबार नेपालस्थित जापानी राजदूतावासका तर्फबाट हस्तान्तरण गरियो । जापानी अनुदान रकम अमेरिकी डलर ८० हजार ३ सय ७५ मा निर्मित सो केन्द्र जापानी सहयोग ‘विपन्न वर्गका लागि मानव सुरक्षा’ शीर्षकअन्तर्गत बनेको राजदूतावासले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ । […]

सरकार, प्रहरी तालिम केन्द्र सार्ने निर्णय पुनर्विचार होस्

महाराजगञ्जबाट प्रहरी प्रतिष्ठान सार्ने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीक्षकले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।  कुनै संगठनका पूर्वप्रमुखहरूले एक स्वरमा कुनै विषयमा सरकारको ध्यानाकर्षण गराउनु एउटा दुर्लभ परिघटना हो । प्रतिष्ठान सार्ने निर्णयको विरोधमा यति धेरै पूर्व आईजीपीहरू एक ठाउँमा उभिनु पनि एउटा दुर्लभ घटना बनेको छ । राजधानीको मध्य शहरबाट तालिम केन्द्र काभ्रेको पनौतीमा सार्ने निर्णय पूर्ववर्ती सरकारले गरेको थियो । तालिम केन्द्र सार्ने भन्...

भारतले पेट्रोलियम तालिम केन्द्र बनाइदिने

भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमका लागि पेट्रोलियम तालिम केन्द्र निर्माण गरिदिने भएको

धरानमा ‘प्याराग्लाइडिङ’ तालिम केन्द्र

पछिल्ला दिनमा खेल पर्यटनको आकर्षण बन्न थालेको ‘प्याराग्लाइडिङ’ को तालिम केन्द्र स्थापनाका लागि पहल थालिएको छ । नेपाल प्याराग्लाइडिङ ह्याङग्लाडिङ संघ, केन्द्रीय समिति र सुनसरी जिल्ला समितिबीच तालिम केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ ।