दाङ तस्कर र लागूऔषध कारोबारीको स्वर्ग बन्दै

राकेश बस्नेतदाङ । पछिल्लो समयमा दाङ जिल्ला तस्करहरूको स्वर्ग बन्दै गएको छ । लागूऔषध तथा सरकारले प्रतिबन्धित गरेका वन्यजन्तुका अंगहरूको ओसारपसार तथा बिक्रीका लागि दाङ केन्द्र बनेको हो । अबैध लागुऔषध तथा वन्यजन्तुको अंगहरुको कारोबार तथा ओसार पसार गर्न तस्करहरुले दाङ जिल्लालाई ट्रान्जिट पोईन्टको रुपमा प्रयोग गर्न थालेका छन् । दाङ सेफ ल्यान्डीङ भएको भन्दै […]