सेनाको हेलिकप्टरबाट कर्णाली करिडोर सडकका निर्माण सामग्री ढुवानी सुरु

सिमकोट – कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत दुल्लीकुनादेखि लालीबगरसम्मको सडक निर्माणका लागि नेपाली सेनाले निर्माण सामग्री ढुवानी सुरु गरेको छ। सरकारले उक्त खण्डको निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। सोहीअनुसार सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी सुरु गरेको हो। निर्माण दलमा खटिएका सहसेनानी डिल्लीराम सापकोटाले हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी सुरु भएको जानकारी दिए। सेनाको टोली सडक निर्माण […]