एमाले रुपन्देहीको अध्यक्षमा ७ जना आकांक्षी

२३ पुस, बुटवल । नेकपा (एमाले) रुपन्देहीको नवौं जिल्ला अधिवेशनमा नेतृत्वका लागि आधा दर्जन बढी नेता आकांक्षी रहेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, खिमलाल भट्टराई लगायतका नेताहरुको गृह जिल्ला भएकाले आकांक्षीहरु आ–आफ्नो पक्षमा माहोल बनाउन लबिङ गरिरहेका छन् । जिल्ला अध्यक्षका लागि हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरे, […]

सम्बन्धित सामग्री

भैरहवा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन : कुन संगठनको रणनीति के ?

रुपन्देही । चैत ८ गते हुन गइरहेको रुपन्देहीको भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनावी प्रतिस्पर्धा गर्दैछन् । पूर्वनिर्धारित तालिका चैत ५ गते भएता पनि विद्यार्थीहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि निर्वाचन हुन गइरहेको छ । स्ववियु निर्वाचनमा एमाले निकटको अनेरास्ववियुले सिंगल प्यानलसहित चुनावी प्रतिस्पर्धामा होमिएको छ । अनेरास्ववियुले सागर न्यौपानेको अध्यक्षतामा […]

देवदहको नगर कार्यपालिकामा एमाले–राप्रपा गठबन्धन

१८ जेठ, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको कार्यपालिका गठनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको छ । ५ जना महिला सदस्य र दलित तथा अल्पसंख्यकबाट ३ जना गरी ८ जना कार्यपालिका सदस्य चयनका लागि नेकपा एमाले र राप्रपाबीच गठबन्धन भएको हो । सहमति अनुसार एमालेबाट ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीबाट १ जना निर्वाचित […]

रुपन्देहीमा एमाले महाधिवेशन प्रतिनिधिकाे लागि तीन गुणा बढी आकांक्षी

बुटवल – नेकपा एमालेको दशौं महाधिवेशनअन्तर्गत प्रतिनिधि चयनका लागि रुपन्देहीमा निर्वाचन हुने भएको छ। आकांक्षीहरु निर्धारित संख्याभन्दा तीन गुणा बढी भएपछि अधिकांश क्षेत्रमा निर्वाचन हुने भएको हो। करिब १७ हजार पार्टी सदस्य रहेको रुपन्देहीमा ३३ जना र मजदुर विशेष प्रदेश कमिटीबाट ७ जना गरी ४० जना प्रतिनिधि छनोट हुनेछन्। पाँचवटा संघीय निर्वाचन क्षेत्र रहेको रुपन्देहीको […]