संघीय शिक्षा ऐन जारी हुने प्रक्रियामा छ : शिक्षामन्त्री राई

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन जारी गर्ने प्रकृयामा रहेको बताएका छन्। शुक्रबार बौद्ध महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयको ७० औँ वार्षिक उत्सव समारोहमा शिक्षा ऐन छिट्टै जारी गर्ने गरी आवश्यक काम थालेको बताएका हुन्।उनले त्रूटिरहित ऐन जारी गर्ने बताए। ‘म शिक्षा मन्त्रालयमा आउनुभन्दा अगाडि शिक्षा ऐन आइसकेको रहेछ,त्यसलाई परिमार्जन गर्ने भएमा शिक्षाविदहरूलाई आक्रमण गर्नेछु,मैले उहाँहरूको सहयोगको अपेक्षा राख्ने छु,अब हामी शिक्षा ऐन ल्याउने

सम्बन्धित सामग्री

संघीय ऐनबाटै मातृभाषा शिक्षकको दरबन्दी सिर्जना हुन्छ : शिक्षामन्त्री राई

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन जारी भएपछि स्थानीय तहमा अन्य शिक्षकहरूको जस्तै मातृभाषा पढाउने शिक्षकको दरबन्दी सिर्जना हुने बताएका छन्।बुधबार किरात राई यायोक्खाले मातृभाषाको शिक्षक दरबन्दी र पाठ्यपुस्तक छपाइ सम्बन्धमा ज्ञापनपत्र बुझाएपछि मन्त्री राईले यस्तो बताएका हुन्।किरात राईभित्रका विभिन्न भाषागत संगठनसहितले बुझाएको ज्ञापनपत्रमा मातृभाषामा शिक्षा पाउने व्यवस्था संविधानमै रहेकाले मातृभाषा शिक्षकहरूको तलब अन्य विषयको शिक्षकहरूको जस्तै सं