यूरोपमा कोभिडका कारण थप सात लाखको मृत्यु हुन सक्ने डब्ल्यूएचओको चेतावनी

बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिडका कारण यूरोप र एसियाका केही भागमा आउँदो मार्चसम्म थप सात लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ ।  डब्ल्यूएचओले यूरोप क्षेत्रमा राखेका ५३ देशमा कोभिडका कारण १५ लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।  सन् २०२२ को मार्चसम्म तीमध्ये ४९ देशका सघन उपचार...

सम्बन्धित सामग्री

कोभिडले एक करोड ५० लाखको मृत्यु : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमणका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसको मृत्यु भएको अनुमान गरेको छ। यो २०२० जनवरी १ देखि २०२१ डिसेम्बर ३१ को बीच मृत्यु हुने संख्याको नयाँ अनुमान हो। हाल विश्वमा कोरोनाबाट ५४ लाखको मात्रै मृत्यु भएको आधिकारिक मानिएको छ। धेरै देशले कोभिडबाट मृत्यु हुनेको संख्या कम देखाएको डब्ल्यूएचओले जनाएको छ।डब्लूएचओले भारतमा मात्रै कोरोनाले ४७ लाख मानिसको मृत्यु भएको उल्लेख गरेको छ। यो संख्या आधिकारिक तथ्यांकभन्दा करिब १० गुणा बढी हो।&n

निर्वाचनमा खटिने जनशक्तिका लागि २० लाखको दुर्घटना बीमा

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचनमा खटिने जनशक्तिका लागि २० लाखको दुर्घटना बीमा गर्ने प्रस्ताव गरेको छ। शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरुसँगको छलफलका क्रममा आयोगले चुनावमा खटिएका कर्मचारीको दुर्घटनामा परी मृत्यु भएमा बीमाबापत २० लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो। निर्वाचनमा निजामती कर्मचारी, सुरक्षाकर्मी र म्यादी प्रहरी खटाउने गरिएको छ। निर्वाचनमा खटिने जनशक्तिहरुको बीमा गर्नुपर्ने कानूनी […]

सार्वजनिक तथ्यांक भन्दा कोरोनाबाट मृत्यु हुनेको संख्या तेब्बर

अनुसन्धानकर्मीहरुले कोरोनाबाट मृत्यु भएका आधिकारिक तथ्यांक भन्दा तीन गुणाबढी मृत्यु भएको बताएका छन् । हालसम्म आधिकारिकरुपमा कोरोनाबाट ५९ लाखको मृत्यु भएको छ । तर अमेरिकाको वासिङ्टन युनिभर्सिटीमा कोभिडको अधिक मृत्यु दरको बारेमा १९१ मुलुक र क्षेत्रको बारेमा अध्ययन गर्दा तथ्यांक भन्दा तीन गुणा बढीको मृत्यु भएको पाइएको हो । अर्थात कोरोनाबाट १८ मिलियन अर्थात १ करोड ८० लाख मानिसको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको दिनको २ वर्षपछि उनीहरुको रिपोर्ट सार्वजनिक भएको

प्रदूषणबाट हरेक वर्ष ९० लाखको मृत्यु

राज्यहरु र कम्पनीहरुले गर्ने प्रदूषणका कारण हुने विश्वव्यापी मृत्यु कोभिड १९ का कारण हुने मृत्युभन्दा बढी भएको राष्ट्रसंघको वातावरणीय प्रतिवेदनले जनाएको छ । मंगलबार प्रकाशित सो अध्ययनले केही विषाक्त रसायनहरु नियन्त्रण गर्न ‘तत्काल र महत्वाकांक्षी कार्य’ का लागि आह्वानसमेत गरेको छ ।विषादी, प्लाष्टिक तथा विद्युतीय फोहोरका कारण चैतर्फी मानवअधिकारको उल्लंघन र समय नपुगी हरेक वर्ष ९० लाख जनाको मृत्यु हुने प्रतिवेदनले जनाएको छ । यस विषयलाई धेरै हदसम्म बेवास्ता गरिएको पनि अध्ययनमा बताइएको छ

डब्लुएचओ भन्छ: फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्छ

काठमाडौँ– आगामी फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। पछिल्लो समय युरोप महादेशमा दिनहुँजसो कोरोनाभाइरसका नयाँ बिरामी बढिरहेका बेला डब्लुएचओले यस्तो खतरा औंल्याएको हो। समयमै सतर्कता नअपनाएमा फेरि युरोप कोभिडको केन्द्र बन्नसक्ने खतरा अझै टरिनसकेको डब्लुएचओको भनाइ छ। बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा डब्लुएचओका युरोप प्रमुख हान्स क्लुगले […]

रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो । दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष तारा चन्द केडिया, संचालक जगदीश कुमार अग्रवाल लगायत कम्पनीका पदाधिकारीको उपस्थिति रहेको थियो ।कम्पनी

रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

काठमाडौँ– रिलायन्स लाइफ इन्स्योरेन्स लि.ले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ। कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात् कम्पनीको नियमअनुरुप सो दावी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो। दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष तारा […]

कोरोनाबाट ४० लाखको मृत्यु, १६६ दिनमा २० लाखले ज्यान गुमाए

एजेन्सी।कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब ४० लाख पुगेको छ। कोरोना रोकथामका लागि खोप अभियान चलिरहँदा नयाँनयाँ भेरियन्ट चिन्ताको विषय बनेको छ।अल्फादेखि डेल्टासम्मका भेरियन्टमा धेरैले ज्यान गुमाएका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख पुग्न एक वर्ष समय लागेको थियो।जबकि पछिल्लो १६६ दिनमा नै थप २० लाखको मृत्यु भइसकेको छ। अमेरिका,ब्राजिल,भारत, रुस र मेक्सिकोमा सर्वाधिक मानिसले ज्यान गुमाएका छन्।

भारतमा कोरोनाबाट २४ लाखको मृत्यु!

एजेन्सी। भारतमा कोरोना संक्रमणबाट २४ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ। उत्तर भारतीय जिल्लाका १५ हजार मानिसलाई मृत्यु भएको छ कि छैन भनी सोधिएको प्रश्नमा ६ जनामध्ये १ जनाले छ भनी उत्तर दिएका थिए। भर्जिनिया कमनवेल्थ यूनिभर्ससिटी र अमेरिकाको क्रिस्टोफर संस्थाले गरेको अनुसन्धानबाट यस्तो अनुमान लगाइएको बताइएको छ। यो अनुमान सरकारी तथ्यांकभन्दा ६ गुणा बढी हो।

बालबच्चाको बीमामा ५० लाखको सीमा

काठमाडौं। अबदेखि बालबालिकाको बीमा गर्दा ५० लाखभन्दा बढीको गर्न नपाइने भएको छ। बीमा समितिले आज बीमा ‘बालबालिकाको बीमालेख’ जारी गर्दै बीमामा ५० लाखको सीमा राखेको हो। यसैगरी, अबदेखि सबै बालबालिकाको समान बीमाङ्कको बीमा गराउनुपर्ने नियम बनेको छ। यसैगरी, बच्चाहरूको जोखिम संरक्षण हुनुअघि मृत्यु भएमा बीमाबापत् लिइएको बीमाशुल्क रकम फिर्ता गर्नुपर्ने व्यवस्था छ।