कांग्रेसभन्दा ठूलो दल बन्न स्वतन्त्रहरुलाई पार्टीमा भित्र्याउने ओलीको तयारी

काठमाडौं, ९ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउने क्रम जारी छ । दुई÷तीन जिल्लामा मतगणना अझै सुरु हुन सकेको छैन् । तर, अहिलेसम्म प्राप्त नतिजाअनुसार पहिलो दलको लागि कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । प्रत्यक्षतर्फ कांग्रेसले लिड गरेको छ भने समानुपातिकतर्फ एमाले अगाडि छ । […]

सम्बन्धित सामग्री

उपप्रधानमन्त्रीमा कांग्रेसबाटै ६ आकांक्षी

काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट सरकारको उपप्रधानमन्त्रीसहितको नेतृत्वमा पुग्न ६ नेताले आकांक्षा देखाएका छन् । सत्ता गठबन्धन आबद्ध दलले उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उपराष्ट्रपति निर्वाचन आजै हुँदै छ । १३ फागुनमा बनेको वर्तमान सत्ता गठबन्धनमा नेपाली कांग्रेस मुख्य निर्णायक शक्तिका रूपमा छ । सरकारको नेतृत्व नेकपा […]

संसदको ठूलो दल बन्ने रणनीतिमा एमाले, यस्तो छ तयारी

काठमाडौं। एमाले–माओवादी गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री भएसँगै फेरि वाम एकताको चर्चा चल्न थालेको छ। एमालेको तत्कालको रणनीति भने केही सांसद थपेर संसदको ठूलो दल बन्ने देखिन्छ। एमालेका अध्यक्ष केपी ओलीले पार्टीलाई संसदमा पहिलो दलका रुपमा उभ्याउने गरी संवादका लागि नेताहरु परिचालित गरिरहेका छन् । ओलीले चुनावअगाडि पार्टी छाडेका नेताहरु फकाउने अभियानलाई तीव्र बनाएका छ्न्।

सत्ता गठबन्धनले बहुमत पाउँदा सत्ता खोस्न एमालेको के छ तयारी?

काठमाडौँ : प्रतिनिधि सभा निर्वाचन २०७९ पछि सबैभन्दा ठूलो दल बन्ने चरणमा छ नेपाली कांग्रेस। २०७४ को निर्वाचनमा नराम्ररी पराजित भएर दोस्रोमा खुम्चे पनि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सरकार २ पटक प्रतिनिधि सभाको विघटनपछि संकटमा पर्दा। अहिले स्वाभाविकै छ पहिलो दल…

प्रतिनिधिसभा चुनावमा एमालेले कति सिट ल्याउला ? यस्तो छ शंकर पोखरेलको प्रक्षेपण

२६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले भर्खरै कार्यावधि पूरा गरेको प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल हो । उक्त प्रतिनिधिसभाका २७५ सिटमध्ये एमालेको १२१ सिट थियो । पार्टी विभाजनपछि एमालेमा ९८ जना कायम थिए । ४ मंसिरमा हुने चुनावमा एमालेका विरुद्ध कांग्रेसले पाँचदलीय गठबन्धन बनायो । भर्खरै त्यसबाट जसपालाई एमालेले आफूतिर तानेर चुनावमा प्रतिस्पर्धाको तयारी […]

यसरी हुँदैछ एमाले विधान महाधिवेशनको तयारी

काठमाडौँ– मुख्य विपक्षी तथा संघीय संसदमा सबैभन्दा ठूलो दल नेकपा एमाले विधान महाधिवेशनको अन्तिम तयारीमा छ । महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । एमालेले आयोजना गरेको यो प्रथम विधान महाधिवेशन हो । दुई वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल अलग भई नयाँ पार्टी दर्ता गराएपछि उत्पन्न फरक परिस्थितिमा एमालेको […]

सुदूरपश्चिममा एकीकृत समाजवादी : संसदीय दल एक सातामा, कसले मार्ला बाजी?

धनगढी : नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश संसदीय दल गठन गर्ने तयारी गरेको छ। नेकपा एमाले विभाजनपछि गठित माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रदेशमा एक सातामै संसदीय दल गठन गर्ने जनाएको छ।अहिले समाजवादी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ। एकीकृत समाजवादीले शुक्रबार दलको मान्यता पाएसँगै संसदीय दल गठन गर्ने प्रक्रिया थालेको पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले थाहाखबरलाई जानकारी दिइन्।उनल

एमाले विभाजन : अझ ठूलो पहिरो जानै बाँकी छ

१६ भदौ, काठमाडौं । प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेकपा (एमाले) विभाजनले प्रदेश सभामा पनि वैधानिकता पाउँदैछ । वागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभामा मंगलबार नेकपा (एकीकृत समाजवादी) रोज्ने प्रदेशसभा सदस्यहरूले सनाखत गरे । अन्य प्रदेशमा पनि एमालेबाट अलग हुने नेताहरूको सनाखत गराउने तयारी भइरहेको छ । निर्वाचन आयोगले दल रोज्ने मिति २२ भदौसम्म तोकेकाले एमालेका प्रदेशसभा […]