दयाराम पण्डित,बाजुरा । बुढीगंगा नगरपालिका गत २ महिना देखि प्रमुख प्रशासकीय विहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन गत मंसिर १७ गते सरुवा भएर गएपछि नगरपालिका २ महिना देखी प्रमुख प्रशासकीय विहीन बनेको निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना ठगुन्नाले जानकारी गराउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार पुणर् रुपमा बन्द भएको छ […]