१४ असार । एमाले उपाध्यक्ष एवं पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन माग गरेका छन् ।
उक्त घटनामा आफूलाई समेत दोषी देखाइएको भन्ने विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण …
१४ असार, विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद भुक्तान गरी ५ चैत २०७९ मा कारागारबाट बाहिरिँदै गर्दा विवादस्पद पृष्ठभूमिका अभिषेक गिरीले भनेका थिए,'हिजो अन्जानमा गल्ती भयो, अब सामाजिक काममा लाग्छु ।'
गल्तीको …
रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका गढीमाई नगरपालिका–१ समनपुर हरैयाका भन्टु राय यादवको आठ वर्षीय छोरा अनिकेश र सोही गाउँका सुरेश यादवका आठ वर्षीय छोरा आदित्यको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए। दुवै […]