नयाँ सरकार गठनको दाबी गर्न दाहाल र ओली राष्ट्रपति कार्यालय जाँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित नयाँ गठबन्धन दलका शीर्ष नेताहरू सरकार गठनको दाबी गर्न राष्ट्रपति कार्यालय जान लागेका छन् । एमाले अध्यक्ष ओलीको निवास बालकोटमा आइतबार बसेको नयाँ गठबन्धनको बैठकले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेको थियाे । बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका […]

सम्बन्धित सामग्री

भारतले नेपालमा सरकार बनाउँछु भनेकाे छैन तर प्रचण्डले भनिरहेका छन् : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको दाबी गर्नुभएकाे छ । शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गर्नुभयो । उहाँले त्याे भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाउनुभयो । भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले भने सार्वजनिकरूपमै भेटेको र कुनै कुरा नलुकाएको ओलीकाे भनाइ छ ।उहाँले भ...

नयाँ सरकार गठनकाे दाबी पेश गर्न राष्ट्रपतिले दिएको समयसीमा सकियो

काठमाडाैं । नयाँ सरकार गठनकाे दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डरीले दिएको समयसीमा सकिएकाे छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको समयसीमा आज साँझ पाँच बजे सकिएको हाे । निर्धारित समय सकिनु केही अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली […]

प्रचण्ड र ओली शीतलनिवासमा

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्। प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेश गर्न उनीहरु राष्ट्रपति कार्यालय पुगेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको एक हप्ताको समय आजै साँझ ५ बजे सकिँदैछ। ओली निवास […]

बालुवाटारबाट बाहिरिए प्रचण्ड, ओली भेट्न बालकोट हानिए

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बैठक बसिरहेका बेला प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन्।बालुवाटारबाट निस्किएका प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट हिँडेका छन्। बैठकमा कुनै सहमति नभएको बताइएको छ। माओवादीले प्रधानमन्त्रीमा दाबी गरिरहँदा कांग्रेसले पनि यसमा अडान छोडेको छैन।

निधिले भेटे ओली र प्रचण्डलाई, सरकारको पहिलो चरणको नेतृत्वमा प्रचण्डको दाबी कायमै

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका छन् । शनिबार बेलुका एमाले अध्यक्ष ओलीलाई भेटेका निधिले आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका हुन् । दुवै भेटमा नयाँ सरकार गठनका विषयमा छलफल भएको स्रोतले बतायो । निधिले […]

ओलीलाई असफल पार्न देउवा–दाहाल सहमति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ । उनीहरूले ओली नेतृत्व सरकारको विकल्प खोज्ने सहमतिसहित त्यसका लागि प्रतिनिधिसभामा बहुमत जुटाउन आआफ्नो तर्फबाट प्रयास गर्ने भएका छन् । ओलीको पक्षमा बहुमत पनि नपुग्ने र अर्को सरकार गठनका लागि बहुमत नजुटे संवैधानिक प्रक्रियाअनुसार नै मुलुक निर्वाचनमा जानसक्ने विषयमा पनि उनीहरूबीच कुरा भएको स्रोतको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल

ओली भन्छन् : दाहाल-नेपालले सरकारविरुद्ध डम्फू बजाए

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले छाडेपछि पार्टी थप एकताबद्ध भएको दाबी गरेका छन्। आफ्नो पक्षले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘देश बनाउन नसक्ने तत्वहरू पार्टी छाडेर बाहिरिएको छन्, पार्टी छाडेर बाहिरिनेहरूले सरकार विरुद्ध डम्फू बजाइरहेका छन्।’संसद विघटन र चुनाव गराउने काम भन्ने प्रतिगमन हो भने कस्तो प्रणाली चाहिएको हो भनी प्रश्न गर्दै ओलीले भने, ‘देश बनाउने कुरा नभएर एक जनालाई प्रधानमन्त्री र अर्कोल

वामदेवको प्रस्ताव: संयुक्त सरकार बनाउने, दुई चरणमा पार्टी एकता

काठमाडौ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले एकता अभियानको घोषणा गरेका छन्। ललितपुरको धोबिघाटमा आयोजित सभामा गौतमले अभियानको घोषणा गरेका हुन्। नेकपा हाल प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल गरी दुई समूहमा विभाजित भएको छ। विभाजित भएपनि निर्वाचन आयोगले दुवै समूहको दाबी अस्वीकृत गरिसकेको छ। कानुनी मान्यता नपाएको नेकपाका दुई…

प्रचण्डप्रति लेखराजको कटाक्ष – अध्यक्ष कमरेडले १० वटा सरकार गिराइसक्नुभएको छ

नेकपा ओली समूहका सुदूरपश्चिम संयोजक तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले १० वटा सरकार गिराइसकेको प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले यस्तो बताएका हुन् । ‘अध्यक्ष कमरेडले १० वटा सरकार गिराइसक्नुभएको छ । पार्टी त नेकपासम्म उहाँले विघटन गराउनुभयो । यो प्रवृत्तिविरुद्ध हामी जनताको बीचमा गइरहेका छौं ।’ उनले बैशाखमा निर्वाचन हुने दाबी गर्दै नेकपा त्यस्को तयारीमा जुटिसकेको बताए । उनले तत्कालै प्रदेश सरकार फेरवदल...