सुदूरपश्चिममा गरिबी न्यूनीकरण गर्न सबै लाग्नु पर्छ : भौतिक मन्त्री देउवा

कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रदेशको गरिबी न्यूनीकरणका लागि सबै तहका सरकार लाग्नु पर्ने बताएका छन् । स्थानीय सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी दुई दिने तालिम समापनमा बोल्दै उनले सुदूरपश्चिममा गरिबी न्यूनीकरण गरेर समृद्धिको यात्रा तय गर्नु पर्ने बताए । ‘भरखरै सार्वजनिक भएको नेपालको जीवनस्तर सर्वेक्षण २०७९/०८० मा नेपालमा २० […]