१४ किलो सुनकाण्डमा अख्तियारले समेत अनुसन्धान गर्ने

१९ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत अनुसन्धान हुने भएको छ । सरकारी वकिलको कार्यालय, काठमाडौंले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरु समेत संलग्न भएको घटनामा अख्तियारमा समेत फाइल पठाउन भन्सार कार्यालयलाई निर्देशन दिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले, २१ मंसिर २०८० […]

सम्बन्धित सामग्री

धरौटीमा रिहा भएका पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ फरार

२७ चैत, काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवन गुरुङ फरार भएका छन् । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेर धरौटीमा रिहा भएका गुरुङ अहिले फरार भएका हुन् । राजश्व अनुसन्धान विभागले २ …

१४ किलो सुन तस्करी प्रकरण : प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङ पक्राउ

काठमाडौँ- १४ किलो सुन तस्करी प्रकरणमा काठमाडौंँका कलेज सञ्चालकजीवनकुमार गुरुङ पक्राउ परेका छन् । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा काठमाडौं डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका हुन् ।  कार्यकारी अध्यक्ष गुरुङलाई प्रहरीको केन्...

१४ किलो सुन तस्करी प्रकरण : थप अनुसन्धानमा सिआइबी सुस्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी घटनामा थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुस्तता देखाएको छ । सरकारी वकिल कार्यालयले घटनाको थप अनुसन्धान गर्न आदेश...

३३ किलो सुनकाण्डका आरोपी विमल पोद्दार १४ किलो सुनमा पनि जोडिए

२२ पुस, काठमाडौं । २०७४ सालको ३३ किलो सुन प्रकरणका एक आरोपी विमल पोद्दार गत मंसिरमा दुबईबाट ल्याइएको १४ किलो सुन प्रकरणमा पनि छानबिनमा तानिएका छन् । उनीमाथि विस्तृत अनुसन्धान गर्न भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई राय दिएको छ । तर, प्रहरीले उनीविरुद्ध हुण्डी र क्रिप्टोकरेन्सी कारोबारमा पहिल्यै पक्राउ पूर्जी […]

१४ किलो सुन तस्करी प्रकणको फाइल अख्तियारमा पनि पठाउन निर्देशन

काठमाडौं, १९ पुस । सरकारी वकिलको कार्यालय काठमाडौंले १४ किलो सुन तस्करीको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पठाउन निर्देशन दिएको छ । भन्सारका कर्मचारीहरु पनि उक्त प्रकरणमा जोडिएपछि सरकारी वकिलको कार्यालयले उक्त प्रकरण छानविन अख्तियारमा पनि पठाउन भनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गत मंसिर २१ गते राति फ्लाई दुवईबाट आएको १४ […]

कलेज सञ्चालक गुरुङ सुन तस्करीका ‘योजनाकार’

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा काठमाडौं डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी प्रमुख जीवनकुमार गुरुङ ‘योजनाकार’ रहेको पाइएको छ । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय भइरहेको तस्करी प्रकरणको ‘मुख्य नाइके’ समेत गुरुङ रहेको दाबी गर्दै थप छानबिन र अनुसन्धान गरिरहेको जनाएको छ ।

भन्सारले मुद्दा दायर गरेपछि बल्ल संगठित अपराधमा अनुसन्धान

१७ पुस, काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको अब प्रहरीले थप अनुसन्धान गर्ने भएको छ । भन्सारले अनुसन्धान सकेर २६औं दिनमा मंगलबार जिल्ला अदालत, काठमाडौंमा १० जनाविरुद्ध भन्सार ऐन, २०६४ अनुसार मुद्दा दायर गरेको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताए । भन्सारले यो […]

१३८ किलो सुन ल्याएको खुलासा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । मङ्सिर २१ गते राति युनाइटेड अरब इमिरेट्स दुबईबाट काठमाडौँ आएको फ्लाई दुबई विमानका यात्रु गोरखा, बारपाकका चन्द्र घलेका साथबाट विमानस्थल भन्सार कार्यालयले १४ केजी सुन बरामद गरेको थियो ।

चौध किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

काठमाडौं,  वैशाख १३ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।  ब्...