किन पछि हटे दाहाल र नेपाल ?

प्रधानमन्त्री देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार छलफल भएको थियो। देउवाले एमसीसी संसद्मा पेस हुने र सहयोग गर्न आग्रह गर्दा दाहाल र नेपाल सकारात्मक देखिएका थिए। तर, माओवादी केन्द्रको बुधबार बिहान बसेको संसदीय दलको बैठकले कुनै पनि हालतमा एमसीसी पेस गर्न नहुने बरु सत्ता छोड्ने निर्णय गयो। दलको बैठकपछि दाहाल देउवा भेट्न बालुवाटार गएका थिए। उनले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भन्ने निर्णय जानकारी देउवालाई गराएका थिए। त्यसपछि देउवाले एमसीसी बु...

सम्बन्धित सामग्री

समाजवादी मोर्चा निर्माणबारे दाहाल र डा.भट्टराईबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ।...

दाहाल, भट्टराई र पौडेलबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता...

देउवा, दाहाल र नेपाल आज बैतडी आउँदै

बैतडी : सत्ता गठबन्धनका तीन शीर्ष नेता चुनावी सभामा सम्बोधन गर्न बुधबार बैतडी आउँदै छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पाटनमा आयोजना हुने चुनावी सभामा आउन लागेका हुन्।संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावी सभाका लागि नेतात्रय पाटन आउन लागेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए।  संयुक्त लोकतान्

नेपाल–जापान सम्बन्ध अझ सुदृढ बनाउन भ्रमण केन्द्रितः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताउनुभएको छ । पाँचदिने जापान भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल–जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताउनुभयो । “उच्चस्तरीय भ्रमणले सकारात्मक माहोल बन्छ, दुई देशबीचको सम्बन्धलाई विकसित गर्न, …

ओली, दाहाल र नेपाल एमसीसीका लागि पैसा र कुर्सीको दास बने: विप्लव

काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपाली जनताले एमसीसीलाई अनुदानका रुपमा होइन, घातका रुपमा बुझेको उनले बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुर्सी र पैसाका लागि देशलाई एमसीसी दिएर घात गरेको आरोप लगाएका छन्। ‘मानिसले कुर्सी र पैसाको दास […]

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन्। दाहाल मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ।

११ महिनापछि ओली, दाहाल र नेपाल एउटै मञ्चमा

काठमाडौँ-  एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल ११ महिनापछि एउटै फोरमममा देखा परेका छन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा ओली, दाहाल र नेपाल एउटै फोरममा देखा परेका हुन्। गत २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली, प्रचण्ड र नेपाल एउटै […]

दाहाल सम्मानित, नेपाल पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– मुकुन्द दाहाल अग्रज खेलपत्रकारिता सम्मान र गोविन्दराज नेपाल सुमन भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा आइतबार सम्मान र पुरस्कार प्रदान गरेको हो । दाहालले २५ हजार रुपैया प्राप्त गर्नुभयो । युवा पत्रकारले ५० हजार बराबरको ल्यापटप प्राप्त गरे । […]

बालुवाटारमा सर्वदलीय बैठक सुरु, दाहाल र नेपाल गएनन् (को गए, को गएनन् ?)

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएका हो । समसामयिक राजनीतिक विषय, कोरोना संक्रमणको दोस्रो लहर र संसद्को हिउँदे अधिवेशन बन्द गरी बजेट अधिवेशन सुरु गर्ने सम्बन्धमा छलफल बोलाईएको जनाईएको छ । बैठकमा नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ, ईश्वर […]