देउवाले भने– राम्रा कामका लागि ओलीलाई धन्यवाद

प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई धन्यवाद दिएका छन् । ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुने देउवाले बताएका छन् । कमी कमजोरीहरू सच्याउँदै सबैले मिलेर अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाले बताएका छन् । प्रधानमन्त्री देउवाले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताएका छन् । प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्र

सम्बन्धित सामग्री

ओलीलाई नेपालको कटाक्ष– काम गर्न नसक्नेलाई गालीगलौच गर्न दिनुस् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो नेतृत्वमा रहँदा एमालेले धेरै राम्रा काम गरेको दाबी गरेका छन् । एमालेले बिगतमा गरेका लोकप्रिय कामहरूको श्रेय आफूलाई जाने बताउँदै ती सबै कामहरू आफ्नो अगुवाई र सहभागितामा भएको दाबी गरे । पार्टीनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले नेतृत्वमा आएरपछि अध्यक्ष केपी […]