कार्यान्वयनमा आयो निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था

८ असोज, काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले १५ जेठमा गरेको घोषणा झण्डै चार महिनापछि सोमबारदेखि कार्यान्वयनमा आएको हो । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै कम्पनी दर्ता र पूँजी वृद्धि […]

सम्बन्धित सामग्री

१ रुपैयाँमा कम्पनी दर्ता गर्न के-के चाहिन्छ कागजात ? (भिडियो)

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणको क्रममा १ रुपैयाँमा कम्पनी खोल्न सकिने व्यवस्था राख्यो जसको चौतर्फी चर्चा भयो। युवाहरुलाई व्यावसायमा प्रोत्साहन गर्ने उद्देश्यले उक्त व्यवस्था गरिए पनि राजपत्रका प्रकाशित नभएका कारण उक्त नियम कार्यान्वयन हुन सकेको थिएन। तर सोमबार राजपत्रमा प्रकाशित भएसँगै अब भने १ रुपैयाँमा कम्पनी खोल्न सकिने भएको छ। १ रुपैयाँमा कम्पनी […]

अब निःशुल्क कम्पनी दर्ता गर्न पाईने

काठमाडौं, ९ असोज । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि निःशुल्क कम्पनी दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आर्थिक ऐन २०८० को दफा १८ मा भएको व्यवस्था बमोजिम मन्त्रालयले हिजो (सोमबार) राजपत्रमा सूचना प्रकाशित गरेपछि यो निमय लागू भएको हो । आजदेखि कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम पाइभेट लिमिटेड कम्पनी, पब्लिक लिमिटेड […]

असोज १५ बाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागू हुँदै

काठमाडौ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुने भएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ । नयाँ कम्पनी अनलाइनबाट दर्ता गर्ने व्यवस्था असोज १५ गतेबाट पूर्णरुपमा […]

१५ असोजबाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागू हुँदै

काठमाडौँ- कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुने भएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ । ...

कम्पनी दर्ता असोज १५ देखि अनलाइनबाट

काठमाडौं- कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुनेभएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार शेखर बाबु कार्कीले जानकारी दिए । “नयाँ कम्पनी अनलाइनबाट दर्ता गर्ने व्यवस्था असोज […]

कम्पनी खोल्न एक सय रूपैयाँ

सरकारले आगामी आवको बजेटमार्फत् नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क वा दस्तुर नलाग्ने व्यवस्था मिलाएको छ।...

अब नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने

काठमाडौं : अब नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने भएको छ।आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले निःशुल्क कम्पनी खोल्नसक्ने व्यवस्था गर्ने भएको बताएका हुन्। नयाँ कम्पनी खोल्न र कम्पनीको पुँजी बढाउन कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिने र न्यूनतम १ सय रुपैयाँमात्रै अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने कानुनी व्यवस्था गरिने  अर्थमन्त्री महतले बताएका छन्।यस्तै अब कम्पनीहरुको नविकरण गर्न तथा कम्पनी बन्द गर्ने व्यवस्था अनलाइनबाटै गर

उद्योग सञ्चालनमा हदम्यादको व्यवस्था

उद्योग दर्ता गर्ने तर सञ्चालनमा ल्याउन ढिलाइ गर्ने लगानीकर्तामाथि सरकारले कडाइ गर्न थालेको छ । पछिल्लो समय उद्योग विभागमा कम्पनी दर्ता गर्ने र सोही आधारमा विभिन्न सुविधा लिने तर उद्योग भने सञ्चालन नै नगर्ने प्रवृत्ति बढेपछि सरकारले हदम्याद तोकेको हो ।यसअनुसार उद्योगको प्रकृति हेरी व्यवसायी तथा उद्योगीले न्यूनतम एक वर्षदेखि अधिकतम १० वर्षसम्म उद्योग सञ्चालनमा […]

कम्पनी दर्ता निःशुुल्क, अनलाइनबाटै दर्ता खारेज

सरकारले कम्पनी दर्ता र कम्पनीको पुँजी वृद्धि गर्दा लाग्दै आएको शुल्क निःशुल्क गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतद्वारा सोमबार संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सो व्यवस्था गरिएको हो । यसअघि कम्पनी दर्ता गर्दा शुल्क लाग्नुका साथै झन्झटिलो प्रव्रिmया रहेकामा त्यसलाई निःशुुल्क गरिएको हो ।

अरनिको यातायातको नाममा कम्पनी दर्ता

सरकारले कम्पनीमा जानुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि हाल समितिको माध्यमबाट यातायात चलाइरहेकाहरु कम्पनी दर्ता गरिरहेका छन्। सरकारको नीतिको विरुद्धमा आन्दोलन घोषणा गरिरहेकाहरु गुपचुपबाटै कम्पनी दर्ता गरिरहेको पाइएको छ। देशको सवैभन्दा ठुलो समिति मध्येको अरनिको यातायातको नाममा कम्पनीमा दर्ता भएको छ। अरनिको यातायात प्राली गत १३ गते दर्ता भएको हो। यसको दर्ता नम्बर १८८३१३ रहेको छ। तर…