स्कुस निर्यात खुल्यो, तर भारतीय बजारमा पुर्याउन नसक्दा किसान चिन्तित

उत्पादनको मुख्य सिजनमा माग र बजारभाउ उच्च भएका कारण छिमेकी भारतीय बजारमा स्कुस पुर्याउन समस्या भइरहेको छ।...

सम्बन्धित सामग्री

अम्रिसोको मूल्य घट्दा किसान चिन्तित

गत वर्षको तुलनामा यसवर्ष अम्रिसोको मूल्य ओरालो लागेपछि मोरङका किसान चिन्तित बनेका छन् । अम्रिसोको मूल्यमा ५० प्रतिशतले गिरावट आएपछि किसान चिन्तित हुनु परेको हो । गत वर्ष यही समयमा अम्रिसोको प्रतिकेजी रु १३० सम्म रहेकोमा हाल पचास देखि ६० सम्ममा मात्र कारोबार भइरहको मोरङ लेटाङका अम्रिसो व्यवसायी गोपाल लुइँटेल बताउनुहुन्छ । “किसानसँग खरिद गरेको …

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित भएका छन्। चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ। ‘हुस्सु र चिसो स्याँठले अझै छाडेको छैन’, महोत्तरीको बलवा–१० धमौराका हासिम...

तरकारीले बजार नपाउँदा किसान चिन्तित

भरतपुर (चितवन) – तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन्। राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन्। बीस वर्षदेखि तरकारी खेती गर्दै आएका चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकका मोहमद नबिहसन मियाँले तरकारीले बजार र मूल्य नपाउँदा बारीमा नै कुहिन थालेको बताए। दैनिक सात/आठ जनालाई स्वदेशमै रोजगार दिँदै […]

अनुदानको बीउबाट राम्रो उत्पादन नहुँदा किसान चिन्तित

खैरहनी नगरपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको धानको बीउबाट राम्रो उत्पादन नभएपछि किसान चिन्तित बनेका छन्।गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ७५ प्रतिशत कमी हुने देखिएपछि यस क्षेत्रका किसान चिन्तित बनेका हुन्।...

धानबालीमा ग्वारोको समस्याले किसान चिन्तित

वीरगञ्ज– धानबालीमा ग्वारो रोग किराको समस्या फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत विभिन्न स्थानमा ग्वारो किराको समस्या फैलिएपछि किसान चिन्तित बनेका हुन् । गत भदौको दोस्रो साता यता धानबालीमा देखिएको ग्वारो किराको समस्याले धानबालीमा क्षति पुर्‍याइरहेको स्थानीय किसान बताएका छन् । ग्वारो किराले आफूहरूको करिब ५० प्रतिशतभन्दा बढी धानबालीमा […]

आँपमा मधुवा रोग लागेपछि सर्लाहीका किसान चिन्तित

सर्लाही जिल्लाको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँप खेतीमा ढुसी लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् । आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाँकेर फुल्दा खुशी भइएकामा अहिले मजुराफूलमा मधुवा किराका कारण ढुसी लाग्न थालेकाले चिन्ता बढेको हरिवन नगरपालिका–२ का किसान रामपुकार महतोले बताउनुभयो …

वर्षाका कारण सयौं क्विन्टल आलु कुहिएपछि हुम्लाका किसान चिन्तित

सयौं क्विन्टल आलु कुहिएर खेर गएपछि हुम्लाका किसान चिन्तित भएका छन्। बीउका लागि र हिँउदमा खानका लागि खाल्डोमा शीत भण्डार गरी राखेको आलु कुहिएपछि सिमकोट गाउँपालिका–५ का किसान चिन्तित भएका...

बिरुवा बिक्री नहुँदा किसान चिन्तित

यसवर्ष रुकुम पश्चिमका व्यावसायिक किसानले उत्पादन गरेका बिरुवा बिक्री नहुँदा ठूलो लगानीका नर्सरी किसान चिन्तित बनेका छन् । विभिन्न प्रजातीका गैरकाष्ठ तथा नर्सरीजन्य बोट बिरुवा नर्सरी फार्ममै थन्किएकाले किसान चिन्तित बनेका हुन् ।हरेक वर्ष मनसुन सुरु भएसँगै नर्सरीजन्य बोट बिरुवाको उच्च माग र बिक्री प्रक्रिया सुरु हुने गर्दछ । किसानको मागका आधारमा स्थानीय सरकार र […]

अलैंचीमा डढुवा लाग्यो, किसान चिन्तित

बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित छन् । डढुवा रोगका कारण बारीभरिका अलैँचीका बोट सुकेपछि किसान चिन्तित बनेका हुन् ।धान, मकै, कोदो रोप्न छोडेर नगदे बालीका रूपमा लगाइएको अलैँची खेतीमा समेत मासिने गरी रोग लागेको हो । बोटमा रोग लागेपछि त्यसबाट हुने उत्पादन शून्यमा झर्ने किसानको भनाइ छ ।  जैमिनी–२ र ३ मा गरी अलैँचीका दुई वटा पकेट क्षेत्र बनाइएको थियो । स्थानीय वेद छन्त्यालले दुईवटै क्षेत्रमा रहेको अलैँची सुक्दै गए

बँदेलले मकै सखाप पारेपछि किसान चिन्तित

दुल्लु । दैलेखका दर्जनभन्दा बढी बस्तीमा जङ्गली बँदेलको बथान छिरेर लगाइएको मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । महाबु, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिकाका दर्जनभन्दा बढी बस्तीमा लगाइएको घोगा निस्कनै लागेको अबस्थामा रहेको मकैबालीमा बँदेलको बथान छिरेर सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् । जिल्लाको भैरबी गाउँपालिका–२ मा पर्ने चिन्तामय, […]