फ्रेन्ड्सलाई रेलिगेसन बच्न जित्नैपर्ने दवाव

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (शुक्रबार) देखि १०औं चरणका खेलहरु शुरु हुदैछ । १०औं चरणको पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । दुवै खेल त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा हुनेछ । दिउँसो १ बजे फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीलाई रेलिगेशनको चिन्ता […]