लुम्बिनी प्रदेशमा जसपा विभाजित

काठमान्डाैं / मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका ३ सहित ४ प्रदेश सांसदले मन्त्री पद सम्हालेपछि लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा विभाजित बनेको छ । यो विभाजनले लुम्बिनी प्रदेशको आगामी सत्ता समीकरण के हुने भन्ने थप अन्यौलता बढाइदिएको छ । संसदीय दलको निर्णय उल्लंघन गरेर मुख्यमन्त्री शंकर पोखरेलको कित्तामा उभिएको भन्दै सोमबार... The post लुम्बिनी प्रदेशमा जसपा विभाजित appeared first on Purbeli News.

सम्बन्धित सामग्री

कमजोर एकताले समस्यामा जसपा

गत वैशाख १९ मा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश सभामा ६ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित भयो । चार सांसद सरकारमा सहभागी हुँदै मन्त्री बने, दुई सांसद मुख्यमन्त्रीको विपक्षमा उभिए । पार्टीले गरेको ह्वीप उल्लंघन गरेको भन्दै सरकारलाई समर्थन गरेका चार सांसदलाई पार्टी लुम्बिनी प्रदेश समितिले उनीहरुलाई कारबाही गर्यो । सर्वोच्चले उनीहरुलाई सांसद पदमै पुनर्बहाली गर्न अन्तरिम आदेश दियो । तर, अन्तिम फैसला हुन बाँकी छ । फलतः अहिले लुम्बिनी प्रदेशमा केन्