कात्तिक १६ देखि फिल्म साउथ एसिया सुरु हुँदै

दक्षिण एसियाली डकुमेन्ट्रीहरुलाई समेटिएर सुरु गरिएको ‘फिल्म साउथ एसिया’ नामक फिल्म महोत्सव कात्तिक १६ देखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुने भएको छ। भारतीय भारतीय पत्रकार शशी कुमारले महोत्सवको उद्घाटन गर्नेछन्।