पोखरा लेकसाइडमा हिमालयन बैंकको काउन्टर

हिमालयन बैंक लिमिटेडले पोखराको गौरीघाट, लेकसाइडमा विस्तारित काउन्टर सुविधा सुरु गरेको छ । बैंकले ग्राहकलाई सक्दो बढी सुविधा प्रदान गर्ने उद्देश्यले काउन्टर सञ्चालनमा ल्याएको हो ।  उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरूमा...

सम्बन्धित सामग्री

हिमालयन बैंकको विस्तारित काउन्टर पोखरा गौरीघाटमा

पोखरा, १४ भदौ । पोखराको लेकसाइड गौरीघाटमा हिमालयन बैंक लिमिटेडले विस्तारित काउन्टर सुविधा सुरु गरेको छ। बैंकले यो सुविधा यही १० गतेदेखि सेवा सुरु गरेको हो । बैंकको अनुसार सार्वजनिक विदाबाहेक अरु सबै दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म ग्राहकले काउन्टरबाट सेवा पाउनेछन्। ग्राहकले उक्त काउन्टरबाट नगद र चेकबाट कारोबार गर्न सक्ने बैंकले जनाएको […]

हिमालयन बैंकको एक्सटेन्सन काउन्टर पोखरा लेकसाइडमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको पोखराको लेकसाइडमा विस्तारित सेवा काउन्टर विस्तार गरेको छ । उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजे सम्म ग्राहकवर्गहरुले नगद तथा चेकबाट कारोबार गर्न सक्ने बैंकले जनाएको छ । उक्त विस्तारित काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ्ग कारोबारहरू गर्न सहजीकरण गर्न सक्ने बैंकले जनाएको छ ।

पोखराको गौरीघाटमा हिमालयन बैंकको विस्तारित काउन्टर

काठमाडौँ- हिमालयन बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत कास्कीको पोखरा-६ लेकसाइडस्थित गौरीघाटमा विस्तारित काउन्टर सुविधा सुरु गरेको छ। बैंकले ग्राहकको सुविधालाई मध्यनजर राखी आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा गत बिहीबारदेखि उक्त विस्तारित काउन्टर सञ्चालनमा ल्याएको हो। काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १० देखि अपराह्न ३ बजेसम्म बैंकिङ कारोबार गर्नसक्ने बैंकले जनाएको छ। हाल […]