सरकारसँग कांग्रेसको आग्रह- भूकम्प प्रभावितको स्थानान्तरण र उद्धार युद्धस्तरमा गर्नू

काठमाडौं । नेपाली कांग्रेसले भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरुको उपचार र राहतको कार्यमा सक्रियता साथ परिचालन गर्न प्रधानमन्त्री लगायत सरकारसँग माग गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं। १ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका […]

सम्बन्धित सामग्री

जोखिममा परेका ३५ घर परिवारलाई सेनाद्वारा सुरक्षित स्थानान्तरण

नेपाली सेनाले केही दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढ्न गई डुबानमा परी उच्च जोखिममा रहेका ३५ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।  दाङको लमही नगरपालिका–८ सतवरियास्थित धनपुर्वा, दुगुर्वा र बग्रहवा तथा राप्ती गाउँपालिकाको सिसहनिया र अर्नहवा गाउँका डुबानमा परेका करिब दुई सय घरमध्ये उच्च जोखिममा रहेका ३५ घर परिवारलाई आज उद्धार गरी सुरक्षित स्थानमा लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले हाल उक्त क्षेत्रमा उद्धार कार्य

सशस्त्र प्रहरीद्वारा डुबानमा परेका २८८ घरका ९३४ जनाको उद्धार

अविरल वर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुबानमा परेका करिब २८८ घरका करिब ९३४ जना व्यक्तिहरूलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । झापा जिल्लाको गौरीगंज गाउँपालिका १ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीहरूमा माई नदी र कमल खोलाको पानीको बहाव बढेर डुबानमा परेका ३८ घरका करिब १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।सो डुबानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट खटिएको सशस्त्र प्रहरीले उनीहरूलाई

अफगानिस्तानबाट आज आठ जना नेपालीको गरियो उद्धार

काठमाडौं : अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले आज त्यहाँबाट आठ जनालाई उद्धार गरिएको बताएको छ। काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका ३४ जनालाई आजै थप सुरक्षित एवं व्यवस्थित स्थानमा स्थानान्तरण गरिएको तथा उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।…

चीनमा बाढी प्रभावित दश हजार बढी नागरिकको उद्धार : कम्तीमा १२ जनाको ज्यान गयो

काठमाण्डाै – चीनमा मुसलधारे पानीका कारण आएको बाढीमा प्रभावित दश हजार बढी नागरिकको उद्धार गरिएको छ । ​हेनान प्रान्तका उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । मध्य चीनमा बाढी आएसँगै मानिसहरू घर छोड्न बाध्य भएका छन् । रेल स्टेशन र सडक डुबानमा परेका छन् । मुख्य सडकहरू बन्द र उडानहरू रद्द गरिएसँगै एक दर्जनभन्दा बढी सहर प्रभावित भएका छन् । बाढीमा कम्तीमा १२ जनाको ज्यान गएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ । झण्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको हेनान प्रान्तमा मौसमसम्बन्धी चेतावनी जारी गरिएको छ । बाढी आउनुमा...

जोखिम बस्तीलाई स्थानान्तरण गर्न सभामुखको माग

सभामुख अग्निप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई तातोपानी कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्युनिकरण एवम् जोखिममा परेका स्थानीबासीको सुरक्षित स्थानान्तरण गर्न ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबार रातिको अविरल वर्षात्ले भोटेकेशी गाउँपालिकास्थित सो क्षेत्रको अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पु¥याएको थियो । उहाँले टेलिफोन मार्फत् जोखिममा परेका स्थानीबासीको उद्धार, सुरक्षित बसोबास …

सभामुख सापकोटाद्वारा बाढी पहिराको जोखिम बस्तीलाई स्थानान्तरण गर्न माग

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई तातोपानी कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्युनिकरण एवम् जोखिममा परेका स्थानीबासीको सुरक्षित स्थानान्तरण गर्न ध्यानाकर्षण गराएका छन् । गएरातिको अविरल वर्षात्ले भोटेकेशी गाउँपालिकास्थित सो क्षेत्रको अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पुर्‍याएको थियो । उनले टेलिफोन मार्फत् जोखिममा परेका स्थानीबासीको उद्धार, सुरक्षित […]

तरुण दलद्वारा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई  निर्देशन

नेपाल तरुण दलले बाढी पहिरोबाट विपत्तिमा परेकाहरुको उद्धार तथा राहतको काममा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।बुधबार तरुण दल अध्यक्ष जितजंग बस्नेतले सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएका हुन् ।‘आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय त

उद्धार र राहतमा खटिन सभापति देउवाको निर्देशन

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले विपद्मा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र आवश्यक राहत प्याकेज घोषणा गर्न सरकारसँग मागसमेत गरेका छन्।

बाढीपहिरोमा परेकालाई उद्धार गर्न सरकारसँग देउवाको माग

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेकाहरूलाई उद्धार गर्न सरकारसँग माग गरेका छन्।सभापति देउवाले बुधबार ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल रूप लिएकाले उद्धारका लागि सरकारसँग माग गरेका हुन्। — Sher Bahadur Deuba (@DeubaSherbdr) June 16, 2021‘विपदमा परेकालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई राहत प्याकेज घोषणा गर्न माग गर्दछु,’ देउवाले भनेका छन्। सिन्ध

अस्ट्रेलियामा 'असाधरण वर्षा' का कारण बाढी : हजारौंलाई गरियो स्थानान्तरण

अस्ट्रेलियाको न्यू साउथ वेल्समा बाढीका कारण हजारौं व्यक्तिलाई स्थानान्तरण गरिएको छ। बीबीसीका अनुसार करिब १८ हजार जनालाई उद्धार गरि सुरक्षित स्थानमा पुर्‍याइएको छ। केही दिनदेखि सिड्नी र क्विन्सल्यान्डमा अत्याधिक वर्षा भएसँगै नदीमा पानीको बहाब बढेको हो। जसकारण शहरी क्षेत्र डुबानमा परेको छ। दशकौंपछि अस्ट्रेलियामा बाढीको यस्तो प्रकोप देखिएको अधिकारीहरुले बताएका छन्।…