चलचित्र ‘दोख’को ट्रेलर सार्वजनिक

काठमाडाैँ- नेपाली चलचित्र दोखको ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई प्रस्तुत गरिएको छ। ट्रेलरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ। अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज […]