एमालेको अवरोध जारी रहेपछि राष्ट्रियसभाको आजको बैठक स्थगित, प्रतिनिधिसभा के होला ?

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण सोमबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवरोध कायमै राखेपछि बैठक स्थगित भएको हो ।   राष्ट्रियसभाको अर्को बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको छ । अध्...

सम्बन्धित सामग्री

शुक्रबारको लागि तय प्रतिनिधिसभा बैठक स्थगित,आइतबार बस्ने

काठमाडौँ–शुक्रबारको लागि तय प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान कायम राख्ने बताएपछि शुक्रबारको लागि तय बैठक स्थगित भएको हो। दिउँसो ३ बजे बस्ने बैठक आइतबारसम्मको लागि स्थगित भएको हो। संसद सचिवालयले सूचना जारी गर्ने तयारी गरेको छ। आजकै लागि तय भएको राष्ट्रिय […]

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं :  प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण स्थगित भएको संसद सचिवालय स्रोतले जनाएको छ। आज गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। गिरीको शनिबार राति साढे ९ बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो। गिरीको पार्थिव शरीरलाई बिहान अस्पतालको शिवालय र पार्टी क

काँग्रेस नेता गिरिको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित गर्ने तयारी

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गर्ने तयारी गरिएको छ । स्रोतका अनुसार आज बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने भएको हो । संसद सचिवालय स्रोतले भन्यो, ‘काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गर्नेबारे […]

सांसद गिरिको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ – प्रतिनिधिसभाकाे आइतबारकाे बैठक स्थगित भएकाे छ। आज दिउँसाे १ बजेका लागि बाेलाइएकाे बैठक‍ प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण स्थगित भएकाे सांसदले स्राेतले जानकारी दिएकाे छ। स्राेतका अनुसार आज गिरिको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। तर सोमबारकाे बैठक पनि […]

प्रदीप गिरिकाे सम्मानमा प्रतिनिधिसभा बैठक स्थगित गर्ने तयारी

५ भदौ, काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गर्ने तयारी गरिएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने सम्भावना रहेको स्रोतले बतायो । संसद सचिवालय स्रोतले भन्यो, ‘कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरु व्यस्त हुनुपर्ने भएकाले बैठक […]

गिरिको निधन : आजको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : आजको लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण आज ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो। गिरिको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। सोमबार…

BREAKING :- प्रतिनिधिसभाकाे बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ । संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठक स्थगित गरेको सूचना टाँसेको छ । बैठक स्थगित भएसँगै दलहरू आन्तरिक छलफलमा जुट्ने भएका छन् । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो […]

सोमबारको प्रतिनिधिसभा बैठक स्थगित

सोमबारका लागि निर्धारित प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संसद सचिवालयले सूचना जारी गर्दै विशेष कारणले सोमबारको बैठक स्थगित भएको जानकारी दिएको छ। अर्को बैठक फागुन ४ गते बुधबार १...

आज बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले शनिबार साँझ एक सूचनामार्फत बैठक स्थगित भएको जानकारी दिएको हो।   कोभिड १९ संक्रमणको जोखिमलाई कारण देखाउँदै संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित भएको हो । शनिबार संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे...

बिहीवार बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको भोलि पुस २२ गते बस्ने गरी तय भएको बैठक स्थगित भएको छ। भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले आज सूचना जारी गर्दै प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६)…