कांग्रेस उपसभापति खड्का र सिके राउतबीच भेटघाट

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत (सिके राउत) बीच सिष्टाचार भेट भएको छ। दुवैबीच उपसभापति खड्काको निजी निवास गल्फुटारमा आज भेट भएको हो। जनमत पार्टीका अध्यक्ष राउतलाई स्वागत गर्दै उपसभापति खड्काले राउत र उनको पार्टीको विजयमा बधाई तथा शुभकामना दिए‍का थिए।भेटका सन्दर्भमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषय र समसामयिक &nbs