कांग्रेसको मूल लक्ष्य आउने निर्वाचन हुनुपर्छ : प्रकाशरशण महत

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी अब आउने निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ ओं स्थापना दिवसको अवसरमा वाल्मीकि क्याम्पसमा आयोजित एक कार्यक्रममा उनले आउने निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका हुन्। 'हाम्रो मूल लक्ष्य आउने निर्वाचन हुनुपर्छ। काँग्रेस एक्लैले जित्ने गरि अघि बढ्नुपर्छ। यसमा नेविसंघ…

सम्बन्धित सामग्री

नोभेम्बर -१९ मा मलेसियाको मध्यावधि निर्वाचन

काठमाडौं : मलेसियाको निर्वाचन आयोगले आगामी नोभेम्बर –१९ मा निर्वाचनको घोषणा गरेको छ।  आयोगले १४ दिनको प्रचारप्रसारका लागि नोभेम्बर–५ मा उम्मेदवार मनोनयन गर्ने जनाएको छ।गत असोज २४ गते राजा सुल्तान अब्दुल्लाह अहमद शाहको सहमतिपछि कार्यवाहक प्रधानमन्त्री इस्माइल साबरी याकोबले संसद विघटन गरेका थिए। मलेसियामा संसद विघटन भएको ६० दिनभित्र आम निर्वाचन हुनुपर्छ। दुई करोड भन्दा बढी मलेसियालीहरूले नयाँ सरकारको पक्षमा मतदान गर्नेछन्। दुई वर्ष भन्दा बढी राजनीतिक उथलपुथलपछि मलेस

जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ: एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जेठ ४ भित्रै हुनुपर्ने बताएका छन् । भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका हुन् । सरकार संविधान कार्यान्वयन, सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा लाग्नुभन्दा सत्ता […]

जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ : एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपीओलीले स्थानीय तहको निर्वाचन जेठ ४ भित्रै हुनुपर्ने बताएका छन् । भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै...

‘तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुनुपर्छ : कानुनविद्

कानुनविद्ले तोकिएका समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । प्रेस चौतारी नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन संवैधानिक र कानुनी व्यवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भटराईले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन नभए जनप्रतिनिधि स्वतः नरहने बताउनुभयो । “संविधानमा सङ्घ, प्रदेश र स्थानीय सरकारबारे अलग–अलग […]

‘तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुनुपर्छ’

कानुनविद्ले तोकिएका समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । प्रेस चौतारी नेपालले राजधानीमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन संवैधानिक र कानुनी व्यवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भटराईले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन नभए जनप्रतिनिधि स्वतः नरहने बताए । “संविधानमा सङ्घ, प्रदेश र स्थानीय सरकारबारे अलग–अलग अस्तित्वसहित पाँचवर्षे अवधि तोकिएको र विगतको अनुभवका आधारमा संविधानमै स्थानीय तह कहिल्यै भङ्ग नहुने र केन्द्रले चाहेर पनि ...

निर्वाचन संविधानको भावना र मर्म अनुसार नै हुनुपर्छ : सिंह

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन् । नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुपर्ने पनि स्पष्ट पारेका हुन् ।शनिबार काठमाडौँको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावना विपरीत कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए । उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने कुर

वैशाखभित्र स्थानीय चुनाव नभए के हुन्छ (विवरणसहित)

काठमाडौं, ३० पौष । सरकारले स्थानीय निकायको निर्वाचनको घोषणा गर्ने कुनै संकेत गरेको छैन । निर्वाचन आयोगले पनि वैशाखभित्र चुनाव गर्न नसकिने आशय व्यक्त गरेको छ । संविधान अनुसार स्थानीय निकायको अघिल्लो निर्वाचन भएको मितिले पाँच वर्ष पुग्नुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्छ । यस हिसाबले फागुनभित्र हुनुपर्ने चुनाव माघ लाग्न लाग्दा अझै घोषणा भएको […]

डडेल्धुरामा पुनः निर्वाचन हुनुपर्छ : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरामा पार्टीको पुनः निर्वाचन हुनुपर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले डडेल्धुरामा पार्टीको अधिवेशन विवादित रहेको बताउँदै त्यहाँ पुनः अधिवेशन हुनुपर्नेमा जोड दिए ।शनिबार सुदूरपश्चिम प्रदेशको बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणका लागि आएका उनले गेटा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘डडेल्धुरामा पार्टीका जिल्ला सभापति लगायत कार्यसमितिलाई निर्वाचन बाहिर राखेर अधिवेशन गरिएको  छ । त्यो अधिवेशन अधुरो हुन्छ । पार्टीको वैधानिक प्र

नयाँ सभामुखका लागि निर्वाचन हुनुपर्छ - कानूनविद्

कानून व्यवसायीहरुले राजीनामा ससर्त नहुने भएकाले संसद्को पहिलो बैठकबाट नै त्यसको जानकारी दिई नयाँ सभामुखको निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने सुझाव दिनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँहरुले महराको सभामुख पदमा पुनर्बहालीको सम्भावना नरहेको भन्दै नयाँ निर्वाचन मात्रै अन्तिम विकल्प भएको बताउनुभयो ।