निजी विद्याललाई निषेध गर्नु संविधानसम्मत हुँदैनः शिक्षा मन्त्री राई

काठमाडौं, २१ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई निधेष गर्नु संविधानसम्मत नहुने बताएका छन् । आज (आईतबार) शिक्षा विधेयकका सन्दर्भमा सदनमा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा उनले विधेयकले निजी विद्यालयलाई बढवा दिएको नभएर संविधान बमोजिम निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गर्ने काम गरेको बताएका हुन् […]

सम्बन्धित सामग्री

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा, १५ चैत । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने बताएका छन् । सहिदभूमि गाउँपालिका–४ स्थित कन्यदेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उनले व्यावसायिक शिक्षाका लागि विद्यालयको पूर्वाधार निर्माण आवश्यक रहेको बताए । उनले शिक्षालाई आर्थिक विकासको गतिविधिसँग जोड्न गुणस्तरीय र व्यावसायिक शिक्षा आवश्यक पर्ने भएकाले सरकारको प्राथमिकतामा रहको बताए । कोशी […]

रोजगारीमूलक शिक्षालाई देशव्यापी बनाउनुपर्छ : मन्त्री राई

कास्की – सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पोखरा विश्वविद्यालयका सहकुलपति अशोक राईले रोजगारीमूलक शिक्षा देशव्यापी बनाउन नसक्दा उच्च शिक्षाको अवसर खोज्दै युवावर्ग विदेशिने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेका छन् । पोखरा विश्वविद्यालयको उन्नाइसौँ दीक्षान्त समारोहमा आज उनले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् । “रोजगारीमूलक शिक्षा दिन नसक्नु हाम्रो कमजोरी हो, उनीहरू देशमा भविष्य […]

संसदीय समितिलाई पनि टेरेनन् शिक्षा मन्त्री राईले

काठमाडौं, २९ माघ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकूलपति नियुक्तिबारे जानकारीका लागि आज (सोमबार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईलाई बोलाएको थियो । समितिले आफ्ना सदस्यहरुलाई सोहीअनुसार जानकारी गराएका थियो । सदस्यहरु निर्धारित समयमै उपस्थित भएपनि शिक्षा मन्त्री राई भने समितिको बैठकमा सहभागी भएनन् । उक्त बैठक […]

शिक्षामा कूल बजेटको २० प्रतिशत विनियोजन हुनुपर्छः मन्त्री राई

काठमाडौं, १७ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उपलब्ध हुने स्रोतको सुनिश्चिताका आधारमा वस्तुगत योजना बनाएर मात्र शैक्षिक कार्यक्रमअघि बढाइए तोकिएको समयमा त्यसको नतिजा प्राप्त गर्न सकिने बताएका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा उनले मुलुकमा आर्थिक अवस्था कमजोर रहेका बेला न्यूनतम खर्चमा आवश्यक संरचनामात्र निर्माण गर्ने कार्ययोजना […]

शिक्षा विधेयक छलफलमा ल्याउन मन्त्री राई सफल, जारी गर्न कति चुनौती ?

काठमाडौं : लामो समयदेखि सिंहदरबारभित्र घुमिफिरी अड्किएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ अन्ततः संसदबाट पारित भइ दफावार छलफलका लागि शिक्षा समितिमा पठाइएको छ।संविधान जारी भएको ८ वर्ष बितिसक्दा पनि उक्त ऐन पारित त कहाँ हो कहाँ संसदमा दर्तासमेत हुन सकेको थिएन। यसअघि ७ जना शिक्षामन्त्री भएर विभिन्न आश्वासन बाँडे पनि प्रतिबद्धता भने पूरा गर्न सकेनन् तर वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई भने उक्त विधेयक संसदमा पेस गरी द

शिक्षा क्षेत्रमा लगानीअनुसारको प्रतिफल पाउन सकिएनः मन्त्री राई

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्। आत्मनिर्भर, स्वावलम्बी र उत्पादन वृद्धि हुने गरी शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री राईले श्रमलाई सम्मान गर्ने भावनाको जागृत गराउन पनि सरोकारवाला सबै निकायलाई आग्रह […]

मंगलबारको मन्त्रिपरिषद् बैठकले शिक्षा ऐनलाई संसदमा पठाउँछः मन्त्री राई

शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री अशोककुमार राईले आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐनलाई संसदमा पठाउने बताएका छन्।...

बालविकास शिक्षक र विद्यालय कर्मचारीमा माग सम्बोधन गरिनेछ : मन्त्री राई

काठमाडौँ, १२ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा ऐन आएपछि बालविकास शिक्षक र विद्यालय कर्मचारीका सुविधासम्बन्धी सवाल सम्बोधन हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतको मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले यसका लागि चार सदस्यीय वार्ता समिति गठन भइसकेको बताए । “सामुदायिक विद्यालयमा बालविकास […]

संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत हुन्छः मन्त्री राई

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताकासाथ काम अघि बढाइरहेको बताए। उनले पहिला पनि मस्यौदा तयार भइ मन्त्रिपरिषद्‌मा पुग्ने तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख […]