गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

दैलेखको नारायण नगरपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सहायता गर्ने निर्णय गरेको छ। नारायण नगरपालिका नगर कार्यपालिको बैठकले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो।...

सम्बन्धित सामग्री

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

स्याङ्जाकाे चापकोट नगरपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ ।

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

गल्याङ, २६ साउन । स्याङ्जाको चापकोट नगरपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । सो नगरपालिकाले आफ्नो नगरभित्रका गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको नगर प्रमुख ईश्वर खाणले जानकारी दिए । उनले यही साउन ५ गतेको नगर कार्यपालिकाको बैठकले सम्भावित जोखिमबाट बचाउने उद्देश्य राखेर गर्भवती तथा सुत्केरीका […]

शिवराजमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।गर्भवती तथा सुत्केरी महिलाहरूलाई सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य संस्था(वर्थिङ सेन्टर) वाट भैरहवा,बुटवल र तौलिहवा रिफर भएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने नगरप्रमुख अजय थापाले बताए । ‘वार्थिङ सेन्टरमा सुत्केरी रिफर भएमा […] The post शिवराजमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भीमदत्त नगरपालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच उक्त सेवाको शुभारम्भ गरिएको हो।