वन अतिक्रमण गरेर स्याउ बारी: एक हजार बिरुवा काटियाे

जुम्लामा सामुदायिक वन अतिक्रमण गरी लगाइएका स्याउ विरुवा काटेर फालिएको छ।

सम्बन्धित सामग्री

जुम्लामा स्थानीयले काटे फल लाग्दै गरेका १ हजार स्याउका बोट (भिडिओ)

सुर्खेत । जुम्लाको सिंजा गाउँपालिका- ६ भाडगाउँमा १ हजार स्याउका बोट काटिएको छ । फल लाग्दालाग्दैका बोट काटिएपछि आलोचना भइरहेको छ । भाडगाउँस्थित सामुदायिक वन अतिक्रमण गरी रोपिएको भन्दै ती स्याउका बोट काटिएको थियो । अतिक्रमित जग्गा छोड्न पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएपछि भाडगाउँका स्थानीयले ती स्याउ बोट नष्ट गरेका थिए । स्थानीयका […]