मेस्सी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

टोलीका प्रभावशाली खेलाडी लियोनल मेस्सी र सर्जियो रामोसको अन्तिम खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

सम्बन्धित सामग्री

मेस्सी निरीह, एम्बाप्पेको अफसाइड गोल, नेयमारलाई पहेँलो कार्ड

च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १–० ले पराजित भएको हो ।

दोस्रो स्थानको निससँग पीएसजी पराजित

फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) शनिबार राति भएको खेलमा दोस्रो स्थानको निससँग १-० अन्तरले पराजित भएको छ । घरेलु मैदानमा निसलाई जिताउन एण्डी डेलोर्टले खेल सकिन दुई मिनेट अघि गोल गरे । भ्रमणकारी टोली पीएसजीले आफ्नो अट्याकमा लिओनल मेस्सी, नेयमारलाई स्थान दिएपनी फिनिसिङमा भने चुकेको थियो । लिगमा पीएसजीको यो पछिल्लो तीन खेलमा दोस्रो हार हो । जितसंगै निसले पीएसजीसंगको दूरी घटाएको छ  । पीएसजीको २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा छ भने समान खेलबाट निसको ४९ अंक छ ।