मुलपानी क्रिकेट मैदान अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान

काठमाडौं, १६ असार । नेपाल क्रिकेट संघ(क्यान)ले मुलपानी क्रिकेट मैदानको नाम फेरेको छ। असार १५ गते बसेको क्यान बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नाम फेरेको हो। नाम फेर्दै जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाएको छ। शाह क्यानका संस्थापक अध्यक्ष रहेको र उनको सम्मानमा उक्त नाम राखिएको क्यानले जनाएको छ।

सम्बन्धित सामग्री

मुलपानी टि२० आई मान्यता पाउने १ सय ९० औं मैदान बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेल बुधबार मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । मुलपानीमा नेपाल र युएईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपाल र युएईबीचको खेलसँगै माथिल्लो मुलपानी क्रिकेट मैदान टि२० आई मान्यता पाउने विश्वकै १ सय ९० औं मैदान बन्नेछ । नेपालको माथिल्लो मुलपानी टि२० आई मान्यता […] The post मुलपानी टि२० आई मान्यता पाउने १ सय ९० औं मैदान बन्दै first appeared on हाम्रो खेलकुद.

फेरिदै माथिल्लो मुलपानी क्रिकेट मैदान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगमी महिना टियु र मुलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर लिग आयोजना गर्दैछ । बैशाख ५ देखि सुरु हुने प्रतियोगितामा पहिलो पटक माथिल्लो मुलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछन् । तालिका अनुसार माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालको एक खेल हुनेछ । नेपालले साउदी अरेबियासँग बैशाख ११ (अप्रिल २४) मा मुलपानीमा […]

यू–१९ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं : यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिताको उद्धघाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। मंसिर ७ देखि १९ गतेसम्म आयोजना हुने प्रतियोगितामा सात प्रदेशले सहभागिता जनाउने छन्। प्रतियोगिता अन्तर्गतका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

एनआरएनए र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदूरपश्चिम प्रदेश पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेल रद्द भएपछि सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो । मुलपानी क्रिकेट मैदान वर्षाको कारण एपीएफ र सुदूरपश्चिमबीचको खेल टस समेत नभई रद्द हुँदा समूह ‘बी’ बाट एनआरएनए र […]

एनआरएनए र सुदूरपश्चिम प्रदेश फाइनलमा

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदूरपश्चिम प्रदेश पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेल रद्द भएपछि सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।मुलपानी क्रिकेट मैदान वर्षाको कारण एपीएफ र सुदूरपश्चिमबीचको खेल टस समेत नभई रद्द हुँदा समूह ‘बी’ बाट एनआरएनए र सुदूरपश्चिम अन्तिम चारमा पुगे । एपीएफको लगातार चार खेल रद्द भएको हो । यता सुदूरपश्चिमको भने एक खेलमा जित निकाल्दा दुई खेल रद्द भएको थियो ।एपीए

खेलकुद क्षेत्रमा २ अर्ब ४६ करोड बजेट विनियोजन

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेट सदनमा पेस गर्दै उक्त रकम छुट्टाइएको बताए । खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा मुलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने र कीर्तिपुरमा […]

आगामी आर्थिक वर्षभित्र मुलपानी क्रिकेट मैदान निर्माण कार्य गर्ने घाेषणा

सरकारले काठमाडौंस्थित मुलपानि क्रिकेट मैदानको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले क्रिकेट मैदान निर्माण कार्य आगामि आर्थिक वर्षमा सम्पन्न गर्ने जानकारी दिएका हुन् ।

तयार भयो मुलपानी क्रिकेट मैदान, शनिबार मैत्रीपुर्ण खेल हुने

काठमाडौं, कात्तिक २३ – काठमाडौंको मुलपानीमा रहेको माथिल्लो मुलपानी क्रिकेट मैदान क्रिकेट खेल्न योग्य भएको छ ।  लामो समयदेखि काम रोकिँदा अल...

अलपत्र सरकारको ‘मास्टर प्लान’, कहिले बन्छ मुलपानी क्रिकेट मैदान ?

काठमाडौं । आजभन्दा केहीवर्ष अगाडि मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने समाचारसँगै क्रिकेटप्रेमी तथा