चेम्बर पुगेर भारतीय राजदूत पुरीले भने- नेपालमा अवसरनै अवसर छ, विकासका लागि सहकार्य आवश्यक छ :: BIZMANDU.COM

काठमाडौं।नेपालका लागि भारतीय राजदूत मन्जिबसिंह पुरीले नेपालमा अवसरनै अवसर रहेको बताउँदै आर्थिक विकासका लागि दुर्इ देशबीच सहकार्य आवश्यक रहेको बताए।…