छाना उडाएका विद्यालय मर्मत हुन सकेनन्

न्युज अफ नेपाल, सल्यान । सल्यानमा छाना उडाएका बिद्यालय मर्मत नहुँदा बिद्यार्थी खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन । लामो समयदेखि बन्द भएका विद्यालय खुलेपनि हावाले उडाएका बिद्यालयका छाना मर्मत नहुँदा विद्यार्थी खुला आकाश मुनि पढ्नुपर्ने भएको हो । हावाले उडाएको वनगाड कुपिण्डे नगरपालिकाको भैरवी निम्न माध्यमिक विद्यालयको छाना र कालिमाटी गाउँपालिकाको जनचेतना प्राथमिक विद्यालयको […]