मनाङको स्याउ मनाङमै खपत

मनाङ – हिमाली जिल्ला मनाङको अब मनाङमै खपत हुने भएको छ । यहाँ उत्पादित स्याउ अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने भए यसको परिकारमा फेर्दै विश्व बजारमा निर्यात गर्ने उद्देश्यले स्याउको वाइन उत्पादनको सुरुआत गरेको छ । मनाङ बेभरेज प्रालिले मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्देमा वाइन कारखाना सञ्चालनमा ल्याई कम्पनीले स्याउको उत्पादनलाई परिस्कृत गर्ने उद्देश्यले वाइन कारखाना सञ्चालनमा ल्याएको […]

सम्बन्धित सामग्री

मनाङको स्याउ मनाङमै खपत

हिमाली जिल्ला मनाङको अब मनाङमै खपत हुने भएको छ । यहाँ उत्पादित स्याउ अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने भए यसको परिकारमा फेर्दै विश्व बजारमा निर्यात गर्ने उद्देश्यले स्याउको वाइन उत्पादनको सुरुआत गरेको छ । मनाङ बेभरेज प्रालिले मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्देमा वाइन कारखाना सञ्चालनमा ल्याई कम्पनीले स्याउको उत्पादनलाई परिस्कृत गर्ने उद्देश्यले वाइन कारखाना सञ्चालनमा ल्याएको हो । …

मनाङको स्याउ पोखरा हुँदै काठमाडौंसम्म

मनाङको नासों गाउँपालिका–८ ताचैका अर्विन गुरुङको बारीमा यतिबेला लटरम्म स्याउ फलेका छन् । दानामा गुलियो भरिएसँगै उनले ५ क्विन्टल स्याउ प्रतिकिलो दुई सय रुपैयाँका दरले लमजुङ सदरमुकाम बेंसीसहर पठाइसके । बारीका ११ सय बोटबाट चार क्विन्टल स्याउ टिपेर जिल्ला बाहिर पठाउने तयारीमा छन् ।

मनाङको स्याउ टिप्दै

यहाँ उत्पादित स्याउ पोखरा र काठमाडौँ खपत हुने गरेको छ भने बगैँचामा नै रु २३० मा बिक्री गर्ने गरेका छन् ।

मनाङको स्याउ टिप्दै

यहाँ उत्पादित स्याउ पोखरा र काठमाडौँ खपत हुने गरेको छ भने बगैँचामा नै रु २३० मा बिक्री गर्ने गरेका छन् ।

मनाङको स्याउ हेर्न दुई सयको टिकट

मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङको स्याउ बगैंचाले आन्तरिक तथा बाहिरी पर्यटकको मन लोभ्याएको छ । मनाङमा लगाएको स्याउ फार्म हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक आउने गरेका छन् ।अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटक पनि बगैँचामा नै रमाउने गरेका छन् । मनाङ घुम्न जानेहरू भ्राताङको स्याउ बगैँचा नघुमी फर्कँदैनन् । स्याउ बगैँचा घुम्ने, फोटो खिच्ने र स्याउ किनेर लाने गर्छन् । ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित एग्रो मनाङ प्रा‍लिले स्याउ हेर्न टिकटको व्यवस्था गरेको छ ।एग्रो मनाङले स्याउबारी

मनाङको स्याउ बगैँचामा राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्ममा पुगेकी

स्याउ फार्म अवलोकन गर्दै राष्ट्रपति भण्डारी (फोटोमा)

मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले मनाङको स्याउ फार्मको अवलोकन गरेकी छिन्। अवलोकन भ्रमणका लागि मनाङ गएकी उनले मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ प्रालि स्याउ फार्म अवलोकन गरेकी हुन्।

हिमालयन फ्रेस ब्राण्डको मनाङको स्याउ काठमाडौं आइपुग्यो, किलोको दुई सय रुपैयाँ

काठमाडौं। मनाङको स्याउ काठमाडौँ आइपुगेको छ। मनाङको भर्ताङमा रहेको एग्रो मनाङले उत्पादन गरेको स्याउ काठमाडौं आइपुगेको हो। यो फार्म

https://www.onlinekhabar.com/2020/08/892912

१५ भदौ, मनाङ । मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो …

विश्‍व बजारकाे सपना देखिरहेछ मनाङकाे स्याउ

मनाङ : गरे के हुँदैन भनेझैं एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्धिमा लैजान सक्छ। यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न सफल भएको छ। जसको प्रतिफल मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ। हिउँ परेपछि मनाङकाे जनजीवन कष्टकर हुन्छ। आम मान्छेलाई लोभ्याउने हिउँले मनाङेलाई भने घरभित्रै थन्क्याउँछ, ब...