आर्मी, एपीएफ र मछिन्द्र क्लबले पाए एएफसी क्लब लाइसेन्स

शहीद स्मारक ए डिभिजन लिग क्लब विभागीय टिम त्रिभुवन आर्मी, एपीएफ र मछिन्द्र फुटबल क्लबले एएफसी क्लब लाइसेन्स पाएका छन् ।

सम्बन्धित सामग्री

बिहीबारदेखि आठौँ विराट गोल्डकप, १० टिमले भाग लिँदै

विराटनगर– विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् । जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिति एफसी […]