स्क्वास खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडीको छनौट सम्पन्न भएको छ । नेपाल स्क्वास र्याकेट्स संघको कोर्टमा मङ्गलबार भएको छनौट प्रतियोगिताबाट पुरुषतर्फ चार र महिलातर्फ तीन गरी कुल सात खेलाडी छनौट भए । राष्ट्रिय खेलकुदका लागि चयन हुने खेलाडीमा अरहन्तकेशर सिंह, अमिर ब्लोन उमित […]

सम्बन्धित सामग्री

एसियाडलाई स्क्वास खेलाडी छनोट

नेपाल स्क्वास एन्ड राकेट्स सघले बुधबार १९ औं एसियाली खेलकुदका लागि ६ खेलाडी छनोट गरेको छ । चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि ३–३ पुरुष/महिला खेलाडी छनोट भएको संघले जनाएको छ ।

वाग्मतीका स्क्वास खेलाडी छनोट

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि वाग्मती प्रदेशबाट ७ स्क्वास खेलाडीको छनोट भएका छन् ।

स्क्वास खेलाडी छनोट

गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडीको छनोट सम्पन्न भएको छ ।

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिस र स्क्वासका खेलाडी छनोट

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्क्वासतर्फ गण्डकी प्रदेशबाट सात खेलाडी छनोट भएका छन्। पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शनिबार भएको छनोट खेलबाट चार पुरुष र तीन महिला छानिएका छन्। पुरुषतर्फ गोरखाका अमृत थापामगर, कास्कीका दीपक थापामगर, स्याङ्जाका नवराज थापा र वैकल्पिक खेलाडीका रुपमा कास्कीका हिराकाजी श्रेष्ठ छनोट भएका हुन्। गोरखाका अमृतले फाइनल स्पर्धामा कास्कीका […]

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिस र स्क्वासका खेलाडी छनोट

गण्डकी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्क्वासतर्फ गण्डकी प्रदेशबाट सात खेलाडी छनोट भएका छन्। पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शनिबार भएको छनोट खेलबाट चार पुरुष र तीन महिला छानिएका छन्।पुरुषतर्फ गोरखाका अमृत थापामगर, कास्कीका दीपक थापामगर, स्याङ्जाका नवराज थापा र वैकल्पिक खेलाडीका रुपमा कास्कीका हिराकाजी श्रेष्ठ छनोट भएका हुन्। गोरखाका अमृतले फाइनल स्पर्धामा कास्कीका दीपक थापामगरलाई १०–१२, ११–१६ र ११–६ ले पराजित गर्दै पहिलो  बनेका हुन्। अमृत नेप