सबैभन्दा धेरै वस्तु भित्रने महिनामै आयात घट्यो, निर्यात २५ प्रतिशतले बढ्यो

काठमाण्डाै - चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि विदेशी वस्तु तथा सेवाकाे आयात घटेको छ र निर्यात बढेको छ । भन्सार विभागले निकालेको तथ्यांक अनुसार गएको आर्थिक वर्षको पहिलो २ महिनाको तुलनामा यो वर्षको २ महिनामा वस्तु तथा सेवा आयात १ दशमलव २२ प्रतिशतले घटेको हाे । सबैभन्दा धेरै उपभोग्य वस्तु आयात हुने भदौ महिन...

सम्बन्धित सामग्री

सुनको वैधानिक आयात घट्यो

८ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) को ५ महिनामा नेपालमा ९ अर्ब ९७ करोड रुपैयाँ बराबरको एक हजार २ सय एक किलो सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको आयात तथ्याङ्कअनुसार यस वर्षको सुनको वैधानिक आयात गत वर्षको यसै अवधिको तुलनामा घटेको छ । गत वर्ष मंसिरसम्म नेपालले १० […]

चामल आयात घट्यो, धान बढ्यो

काठमाडौं, वैशाख ९ । चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रूपैयाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रूपैयाँको […]

आयल निगमकै कारण हवाई इन्धनको आयात घट्यो

काठमाडौं, पुस ११ । नेपालमा पछिल्लो ५ महीनामा हवाई इन्धनको आयात घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष (आव)को ५ महीनामा नेपालले ९ अर्ब २० करोड रूपैयाँ बराबरको ७४ हजार २२१ किलोलिटर हवाई इन्धन आयात गरेको छ । गत आवको उक्त अवधिमा भने ४ अर्ब १८ करोड रुपैयाँ बराबरको ८० हजार ७४४ […]

पेट्रोलियम पदार्थको आयात घट्यो

काठमाडौं, मंसिर ८ । पछिल्लो समय आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात पोहोरको तुलनामा घटेको पाइएको छ । डिजेल आयातको परिमाण २६ दशमलव ६३ प्रतिशतले घटेको हो । पेट्रोलियम पदार्थ आयातको मात्रा घटे पनि कच्चा तेलको मूल्यमा भएको चर्को वृद्धि र नेपाली मुद्रा अवमूल्यनका कारण पैठारीका लागि […]

मोबाइलको आयात घट्यो

मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल  आयात  भइरहेकामा  पछिल्ला  दुई  महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो । सरकारले  वैशाख  दोस्रो  साता  छ  सय  डलरभन्दा  बढी  मूल्यका  मोबाइल  सेट  असारसम्म  आयात  गर्न  रोक  लगाएपछ

औद्योगिक वस्तुको आयात घट्यो, उपभोग्य वस्तुको बढ्यो

काठमाडौं, बैशाख ४ । चालू आर्थिक वर्षको आठ महिनासम्ममा मुख्य औद्योगिक कच्चा पदार्थ तथा तयारी वस्तु आयातमा उल्लेख्य कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनामा कुल वस्तु आयात २८.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको छ। तर, यसमा औद्योगिक वस्तुको आयात घटेको र उपभोग्य वस्तुको […]

औद्योगिक वस्तुको आयात घट्यो

चालू आर्थिक वर्षको आठ महिनासम्ममा मुख्य औद्योगिक कच्चा पदार्थ तथा तयारी वस्तु आयातमा उल्लेख्य कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनामा कुल वस्तु आयात ३८.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको छ । तर, यसमा औद्योगिक वस्तुको आयात घटेको र उपभोग्य वस्तुको बढेको तथ्यांक […]

सरकारी नीतिले बिलेट आयात घट्यो, स्पन्ज आइरन बढ्यो

वीरगञ्ज, माघ १६। सरकारले स्वदेशमै डण्डीको कच्चा पदार्थ (बिलेट) उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै भन्सार राजस्व र अन्तःशुल्कको दर हेरफेर गरेपछि आयातमा त्यसको प्रभाव देखिएको छ । वीरगञ्ज सुक्खा बन्दरगाह हुँदै भित्रिने बिलेटको आयात घटेको छ । बिलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयात परिमाण उल्लेख्य बढेको सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकृत सन्तोषकुमार न्यौपानेले बताए । […]

वीरगन्ज नाकाबाट आयात घट्यो

कृष्णउदास खनाल, वीरगन्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट चालू आर्थिक वर्षको आठ महिनामा आयात व्यापार घटेको छ । वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकीबाट आयात ११ अर्ब रुपियाँले घट्दा निर्यात करिब ३ अर्ब रुपियाँले बढेको भन्सारको तथ्यांक छ ।चालू आर्थिक वर्षमा साउनदेखि फागुनसम्मको अवधिमा सो नाकाबाट ३ खर्ब ६ अर्ब रुपियाँ मूल्यबराबरको मालसामान भित्रिएको छ […]