गत २४ घण्टामा विश्वभर चार लाख १९ हजार व्यक्ति कोरोना संक्रमित

यससँगै विश्वमा कोरोना संक्रमितको कूल संख्या १८ करोड ७२ लाख ३९ हजार ७८ पुगेको छ।

सम्बन्धित सामग्री

गत २४ घण्टामा थप ७४ जनामा काेराेना पुष्टि, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेही अविधिमा एक जनाको मृत्यु भएको हाे । गत २४ घण्टामा ४ हजार १ सय २६ जनामा कोरोना परीक्षण गर्दा ७४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । शनिबार १ सय १६ जना कोरोना संक्रमित संक्रमणमुुक्त […]

६५८ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

गत २४ घण्टामा ६५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६४३ जनाको परीक्षण गर्दा ६५८ जनामा पोजिटिभ देखिएको हो ।

भारतमा गत २४ घण्टामा थप १३ हजारमा संक्रमण पुष्टि,२६१ जनाको मृत्यु

काठमाडौं । भारतमा गत थप २४ घण्टामा १३ हजार २ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । सोही अवधिमा थप ७६ लाख ९९ हजार ६ सय २३ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । त्यस्तै, भारतमा गत २४ घण्टामा थप २ सय ६१ जनाको काेरोनाका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ […]

पछिल्लो २४ घण्टामा थपिए ६३९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ६३९ जना कोरोना संक्रमित थपिएका छन्।  ९ हजार ७५६ नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्।  गत २४ घण्टामा एक हजार ६०० जना संक्रमणमुक्त भएको स्वास्थ्य...

नेपालमा पछिल्लो २४ घण्टामा १०७८ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा २६७, भक्तपुरमा ३७ र ललितपुरमा ६५ जना संक्रमित थपिएका हुन्। यस्तै, गत २४ घण्टामा देशभर कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान […]

भारतमा एकै दिन करिब ९० हजार कोरोना संक्रमित भेटिए, ७१४ जनाको मृत्यु

भारतमा एकै दिन करिब ९० हजार कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा मात्र ८९ हजार १ सय २९ जना कोरोना संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ८० कोरोना संक्रमित थपिए

गत २४ घण्टामा ३ हजार २२५ जनाको पिसिआर परीक्षण गर्दा ८०जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ३९ हजार ९६३ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा १४२ जना कोरोना संक्रमित थपिए

गत २४ घण्टामा ३ हजार ५९७ जनाको पिसिआर परीक्षण गर्दा १४२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८१ हजार ६९५ पुगेको छ।

कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघ्यो, गत २४ घण्टामा ७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघेको छ। गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।