मौद्रिक नीति र नेपाल राष्ट्र बैंकको दायित्व

विगत लामो समयदेखि नै देशका कुनै पनि संयन्त्रहरू राजनीतिबाट चोखिन सकेका छैनन् । स्वतन्त्र भनिएको केन्द्रीय बैंक पनि दल भनौँै राजनीतिको कोपभाजनमा परेका धेरै वर्ष भइसकेको छ । एम अधिकारी दलका हुन् कि सरकारका हुन्, हाम्रो खोजीको विषय भएन तर दलमा नलागी कुनै पद पाइँदैन यो देशमा, यो भने सत्य हो र सरकारभन्दा माथि दल […]

सम्बन्धित सामग्री

नेपालको पहिलो मौद्रिक नीति

नेपालमा मौद्रिक नीतिको इतिहास दुई दशकभन्दा लामो छैन । पहिलोपटक आर्थिक वर्ष ०५९/६० को मौद्रिक नीति राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलक रावलले ल्याएका थिए ।  नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९४...

मौद्रिक नीति २०७९/८० : एक मूल्यांकन

मुलुकको अर्थतन्त्र असहज स्थितिमा रहेको भन्दै सार्वजनिक भाषणमै संकुचनात्मक मौद्रिक नीति आउने संकेत गरिरहेका गभर्नरले चालू आर्थिक वर्ष २०७९/८० का लागि संकुचनात्मक मौद्रिक नीति सार्वजनिक गरेका छन् । सरकारले बजेट पेस गरेपछि नेपाल राष्ट्र बैंक (एनआरबी) मौद्रिक नीति ल्याउने अघिल्लो परम्परालाई जस्तै २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका छन् ।मौद्रिक नीति भनेको त्यो प्रक्रिया हो […]

मौद्रिक नीति अगाडि २६ अंकले घट्यो नेप्से

६ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशतभन्दा माथिले गिरावट भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गर्दै सार्वजनिक गर्ने तयारी गरिरहँदा सेयर बजारमा भने गिरावट भएको छ । केन्दि्रय बैंकले मौद्रिक नीतिमा थप कडाई गर्ने आशंकामा रहेका लगानीकर्ताहरुको मनोविज्ञान कमजोर बन्दै जाँदा नेप्से घटेको […]

मौद्रिक नीति चुहाइएको भन्दै इकोनोमिक मिडिया सोसाइटीको आपत्ति

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्नुपूर्व नै मौद्रिक नीति बाहिरिएको भन्दै इकोनोमिक मिडिया सोसाइटीले आपत्ति जनाएको छ । शुक्रबार अपराह्न सार्वजनिक हुने तयारीमा रहेको मौद्रिक नीतिको अंश दिउँसै केही सञ्चार माध्यममा प्रकाशित भएको थियो । मौद्रीक नीतिका महत्वपूर्ण विषय चुहिपछि सोसाईटीले गंभिर ध्यानाकर्षण गराएको हो । ‘नेपाल राष्ट्र बैंक जस्तो स्वयत्त संस्थाले […]

मौद्रिक नीति रोकेको छैन : अर्थमन्त्री शर्मा

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले आफूले मौद्रिक नीति नरोकेको बताएका छन्।उनले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताएका हुन्।उनले नेपाल आर्थिक पत्रकार संघ(नाफिज)सँगको छलफलमा मौद्रिक नीति अर्थमन्त्रीले रोकेको समाचार सम्प्रेसण भएपनि त्यस्तो नभएको बताए।चालु आर्थिक वर्षको १४ दिन बितिसक्दा पनि मौद्रिक नीति आउन सकेको छैन। सोहीकारण अर्थमन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा हुँदै आएको छ।

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं, असार २९ । नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको तयारीमा जुटेको छ । कोरोना महामारीका कारण प्रभावित भएको व्यवसाय पुनर्उत्थाका साथै शिथिल भएको अर्थतन्त्र उकास्ने गरी मौद्रिक नीतिको तयारी गरीरहेको बैंकले जनाएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा गर्ने व्यवस्थाले शेयर बजारदेखी घरजग्गासम्मको कारोबारको प्रत्यक्ष्य सम्बन्ध रहने भएकाले आगामी नीति कस्तो आउला भनेर बढी […]

कस्तो आउँदैछ मौद्रिक नीति ? यस्तो छ विज्ञ र सरोकारवालाहरूको सुझाव

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । यसका लागि अहिले सुझाव संकलनको काम भइरहेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय क्षेत्र तथा निजी औद्योगिक क्षेत्रहरूबाट विषेशगरी विभिन्न किसिमका मागहरू राख्दै मौद्रिक नीतिलाई सुझाव दिने क्रम जारी छ ।  यसबीचमा निजी क्षेत्रहरूको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतले मौद्रिक नीतिका लागि सुझाव दिइसकेका छन् । यसबीचमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकक...

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं। नेपाल राष्ट्र बैंक यतिबेला आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ। केन्द्रीय बैंकले कोभिड–१९ बाट थलिएका उद्योग/व्यवसाय बचाउने गरी मौद्रिक नीति ल्याउने गरी गृहकार्य थालेको छ। गर्भनर महाप्रसाद अधिकारीले यसअघि पनि व्यवसाय बचाउन सहयोग गरेको बताउँदै आगामी वर्षको नीतिले पनि व्यवसाय बचाउन जोड गर्ने जानकारी दिए।

मौद्रिक नीति निर्माणका लागि राष्ट्र बैंकद्वारा सुझाव सङ्कलन शुरू

काठमाडौँ / नेपाल राष्ट्र बैंकले मौद्रिक नीति निर्माणका लागि सुझाव सङ्कलन शुरू गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम प्रत्येक बर्ष मौद्रिक नीति