झलनाथ खनालको पुस्तक : जबज कहिल्यै सिद्धान्त होइन

१४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) कहिल्यै पनि मार्गदर्शक नभएको टिप्पणी गरेका छन् । खनालको शुक्रबार राजधानीमा विमोचित पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’मा जबज एउटा पुँजीवादी जनवादी कार्यक्रममात्रै भएको उल्लेख गरिएको छ । ‘नेपाली जनवादी क्रान्तिका कार्यक्रमहरु विभिन्न रुपमा आए–नयाँ जनवाद, राष्ट्रिय जनवाद वा […]

सम्बन्धित सामग्री

समाजवादी क्रान्तिमा जबज मार्गदर्शक सिद्धान्त हुन सक्दैनः झलनाथ खनाल

१४ असोज, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त समाजवादी अर्थव्यवस्था कायम गर्न मार्गदर्शक आदर्श नभएको टिप्पणी गरेका छन् । खनालले आफ्नो नयाँ पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ शुक्रबार सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् । पुस्तकमा समाजवादी क्रान्तिका तीन हतियारका रूपमा शक्तिशाली […]

जबज नेकपा (एस) को मागदर्शन सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकको पहिलो दिन विभिन्न आयोगका पदाधिकारीले शपथ ग्रहण गरेका छन् । सम्मानित नेता झलनाथ खनालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गरेका छन् । ललितपुरको एक होटलमा बसेको बैठकको पहिलो दिन केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइएको थियो […]

अब जबज मार्गदर्शक सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल

२७ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् । शनिबार शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा वैचारिक–राजनीतिक कार्यक्रम प्रस्तुत …

जनताको बहुदलीय जनवाद (जबज) मार्गदर्शक सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् । शनिबारबाट सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा आफ्नो दस्तावेज पेश गर्दै नेता खनालले मार्क्सवाद, लेनिनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त भएको उल्लेख गरेका हुन् ।‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन। मार्क्सवाद लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो । त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा

‘अब जबज हाम्रो मार्गदर्शक सिद्धान्त बन्न सक्दैन’

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल हालै मात्रै भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरेर फर्किएका छन्। उनले दिल्लीको उपचार यात्रा सुरु गरेपछि नेपालमा उनको पार्टी नेकपा एमाले चर्को अन्तर्द्वन्द्वका कारण टुक्रियो। परिणाममा नेकपा (एकीकृत समाजवादी) पार्टी जन्मियो। एमालेको अन्तर्द्वन्द्वमा प्रत्यक्ष संलग्न खनालले आफू दिल्लीबाटै समाजवादी पार्टीको पक्षमा उभिएको सन्देश दिए। खनालसँग उनको […]