रोपाई गर्न हिँडेकी युवती बेपत्ता

बैतडी । बैतडीको सिगास गाउँपालिका ८ की विवाहित युवती बेपत्ता भएकी छिन् । शनिबार रोपाई गर्न भन्दै घरबाट हिडेकी रमेश बोहराकी १८ वर्षीय श्रीमती सरस्वती बोहरा बेपत्ता भएकी हुन् । घरबाट रोपाईका लागि हिडेकी बोहरा दिउँसोदेखि बेपत्ता भएको रमेश बोहराले बताए । शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् । […] The post रोपाई गर्न हिँडेकी युवती बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बैडीबाट १८ वर्षीया युवती बेपत्ता

बैतडी । बैतडीबाट एक युवती बेपत्ता भएकी छिन् । सिगास गाउँपालिका–८ की १८ वर्षीय सरस्वती बोहरा बेपत्ता भएकी प्रहरीले जनाएको छ । शनिबार रोपाई गर्न भन्दै घरबाट हिँडेकी बोहरा बेपत्ता भएको उनका श्रीमान् रमेश बोहराले बताए । शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् । प्रहरीका अनुसार आफन्तले दिएको निवदेनको […]