सिक्किमका नेपालीभाषीलाई विदेशी मूलका भनी लेखिएको फैसला भारतीय सर्वोच्च अदालतले सच्याउने

काठमाडौँ- भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी मूलका मानिसहरू’ भनेर लेखिएको फैसला सच्याउने भएको छ। भारतको सर्वोच्च अदालतको एक फैसलामा लेखिएको ‘विदेशी मूलका आप्रवासी नागरिक’ शब्द हटाउने आदेश सर्वोच्चले दिएको भारतीय सञ्चारमाध्यले बुधबार उल्लेख गरेका छन्। आयकरसम्बन्धी विवादमा भारतको सर्वोच्च अदालतले एक महिनाअघि सिक्किमका नेपाली भाषीलाई विदेशी मूलका नागरिक भनेर लेखेको थियो। यसबिरुद्ध सिक्किममा […]

सम्बन्धित सामग्री

नोटबन्दी गरिनु सही थियो : भारतीय सर्वोच्च अदालत

भारतीय सर्वोच्च अदालतले नरेन्द्र मोदी नेतृत्वको सरकारले गरेको नोटबन्दीको निर्णय सही भएको फैसला गरेको छ । सन् २०१६ नोभेम्बरमा ५०० र १०००  भारतीय रुपैयाँलाई प्रतिबन्ध लगाएको थियो ।

गर्भपतनमा विवाहित र अविवाहित महिलामा भेदभाव असंवैधानिक : भारतीय सर्वोच्च अदालत

भारतीय सर्वोच्च अदालतले एक महत्त्वपूर्ण फैसला गर्दै विवाहित र अविवाहित महिलाबीचमा भेदभाव गर्न नपाइने भनेको छ । अविवाहित महिलालाई पनि २० देखि २४ हप्ताको गर्भ पतन गराउने अधिकार रहेको सर्वोच्चको आदेशमा भनिएको छ ।