सभापतिको एकल उम्मेद्वार चयन गर्न बसेको बैठक निष्कर्षविहीन

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट सभापतिको एक मात्र साझा उम्मेद्वार चयन गर्न बसेको बैठक निष्कर्ष विहीन भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा बसेको नेताहरुको बैठकमा साझा उम्मेद्वार चयन गर्ने प्रयास विफल भएको हो। आउँदो १४औँ महाधिवेशमा शेरबहादुर देउवालाई पराजित गर्न संस्थापन इतर समूहबाट एउटा मात्रै उम्मेद्वार हुनुपर्ने कुरामा नेताहरु सहमत भए […]

सम्बन्धित सामग्री

उम्मेदवार छान्न बसेको कांग्रेस बैठक निष्कर्षविहीन

नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुंगो लगाउन सकेको छैन । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न मंगलबार बैठक बसेपनि उम्मेदवार चयन गर्न नसकेको हो ।

सुदूरपश्चिममा माओवादीले छान्न सकेन संसदीय दलको नेता

१६ पुस, धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता चयन गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ । दलको नेता चयनका लागि शनिबार दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालयमा बैठक बसेपनि साँझ ६ बजे बिना निष्कर्ष सकिएको हो । संसदीय दलको नेतामा दुई जना आकांक्षी देखिएका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज […]

कर्णालीको पर्यटनमन्त्री सिफारिस गर्ने जिम्मा माओवादी नेता शाहीलाई

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री चयन गर्नका लागि बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक निष्कर्षविहीन भएको छ । माघ २३ गते गैरसांसद समेत ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाबमोजिम मन्त्रीमा नियुक्त भएका हुम्लाका छिरिङ डम्डोल (कार्चेन) लामाको कार्यकाल सोमबार सकिएपछि मन्त्रीको टुंगो लगाउन दलको बैठक बसेको थियो ।