जुम्ला : गत असोजको १९ देखि २३ गतेसम्म आएको अविरल वर्षा र बाढीले क्षति पुर्याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिने भएको छ। राजमार्ग स्तरवृद्धि नहुँदा यहाँका नागरिकलाई सास्ती हुने गरेको छ।
कर्णाली राजमार्गलाई थप स्तरवृद्धि गर्नका लागि काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए। राजमार्गलाई पुरानै अवस्थामा…