कांग्रेस शिक्षा विभागद्वारा राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदन सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको शिक्षा विभागले राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदन सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी शिक्षा विभागका संयोजक एवं पार्टीका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले ६५ बुँदे उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदनमा अबको पाँच वर्षभित्रमा माध्यमिक तहसम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क […]

सम्बन्धित सामग्री

असार १५ र १६ गते पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन तयारी

काठमाडौँ – पुस्तकालय क्षेत्रका विद्यमान समस्याको समाधानका लागि समीक्षा गर्न सार्वजनिक र सामुदायिक पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन यही असार १५ र १६ गते काठमाडौँमा हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रिड नेपाल र जापानी संस्था शान्ति भोलेन्टियर एशोसिएशनको सहकार्यमा हुने उक्त सम्मेलनमा पुस्तकालयबारे गरिएको तथ्याङ्कसहितको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिने शुक्रबार आयोजित पत्रकार […]

यस्तो छ– कांग्रेसको राष्ट्रिय शिक्षा नीति

नेपाली कांग्रेसको शिक्षा विभागले राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदन सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी शिक्षा विभागका संयोजक एवं पार्टीका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले ६५ बुँदे उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदनमा अबको पाँच वर्षभित्रमा माध्यमिक तहसम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क तथा १० वर्षभित्रमा …

शिक्षा आयोगका पूर्वसदस्यहरूले भने– छपाइ गर्ने संस्थालाई कारबाही नगर्नुस्

सरकारले करिब दुई वर्षदेखि गुपचुप पारेको प्रतिवेदन सार्वजनिक गरेका उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका

शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने संस्थामाथि कारबाही

सार्वजनिक शिक्षा सुधारका लागि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले दुई वर्षअघि सरकारलाई बुझाएको प्रतिवेदन

राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन छाप्ने एनजीओलाई कारवाही !

राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने एनजीओलाई सरकारले कारवाही गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एनजीओ विरुद्ध कार्वाही सुरु गरेको हो । राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने एनजीओलाई ...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयाेगकाे प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाण्डाै – उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरूले आफै सार्वजनिक गरेका छन् ।  आयोगले २०७५ सालमा सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएपछि आयोगका सदस्यहरूले शुक्रबार काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजन...

शिक्षा प्रतिवेदन किन सार्वजनिक हुँदैन ?

शिक्षा तथा विज्ञान प्र्रविधिमन्त्री अध्यक्ष रहेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नसमेत नसकेको अवस्थामा शिक्षा सुधारको सवाल नारामात्रै सीमित हुने आशंका उच्च रहेको छ । प्रतिवेदनले सुझाएको सल्लाहलाई व्यवहारमा प्रभावकारी ढंगले कार्यान्वयन गर्ने हो भने अवश्य नै सार्वजनिक विद्यालयको गुणस्तरमा पनि सुधार आउनेमा विश्वस्त भएकाहरू अब निराश भएका छन् ।