नेयमारलाई बेच्न पीएसजी तयार

राम्रो अफर आए यो ट्रान्सफर विन्डोमा नेयमार बेच्न पेरिस सेन्ट जर्मेन तयार रहेको गोल डटकमले जनाएको छ । तर ब्राजिलका स्टार भने क्लब छाड्न तयार नरहेको बताइएको छ । नेयमार सन् २०१८ मा बार्सिलोनाबाट त्यतिबेलाको विश्व कीर्तिमानी रकममा पेरिस पुगेका थिए । युरोपियन फुटबलमा सफलता हासिल गर्न पीएसजीले नेयमारलाई भित्र्याएको थियो । तर, हालसम्म च्याम्पियन्स लिग जित्न नसकेको र किलियन एम्बाप्पे क्लबमा नै रहने भएपछि क्लबले ३० वर्षीय खेलाडीलाई बेच्ने तयारी गरेको बुझिएको छ । गत सिजन माउरिसियो पोचेटिन्होको न

सम्बन्धित सामग्री

नेमार अल हिलालतिर

२९ साउन, काठमाडौं । युरोपियन लिगमा खेल्ने स्टार खेलाडीहरु साउदी अरबतिर जाने सूचीमा अर्का स्टार थपिएका छन् । पेरिस सेज्ट जर्मेन (पीएसजी) का फरवार्ड नेमार पनि साउदी प्रो लिग खेल्न जाने भएका छन् । फ्रेन्च च्याम्पियन पीएसजी नेमार अल हिलाललाई बेच्न तयार भएको छ । अल हिलालले नेमारलाई ९ करोड युरोमा अनुबन्ध गर्न लागेको बीबीसीले […]

एमबाप्पे पीएसजी छाड्ने मुडमा

पेरिस, (एजेन्सी) । क्लियन एमबाप्पे यो गृष्म सिजनमा कुनै टोलीमा जान सक्ने संभावना रहेको । फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का एमबाप्पेले क्लबसँग सम्झौता नवीकरण बताएपछि यो संभावना बढेको हो । उनको सम्झौता अवधि अर्को सिजनको अन्त्य सकिनेछ । उनले भन्नु अघि नै फ्रेन्च च्याम्पियनले उनलाई बेच्न तयारी गरिसकेको छ । पीएसजीले एमबाप्पेलाई […]

नेयमार सम्झौता लम्ब्याउने चाहनामा, पीएसजी बेच्न चाहन्छ

ब्राजिलियन स्टार खेलाडी नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता लम्ब्याउने योजना बनाएका छन् । डेली मेलका अनुसार पीएसजीसँग नेयरमारले सन् २०२७ सम्मको सम्झौता गर्ने योजना बनाएको बताएको छ ।३० वर्षीय नेयमार सन् २०१७ को अन्त्यतिर क्याटलान क्लब बार्सिलोनाबाट कीर्तिमानी मुख्य २०० मिलियन पाउन्डमा पीएसजी आएका छन् । तर पीएसजीले भने नेयमारलाई बेच्नका लागि कीर्तिमानी मूल्यको अफर खोजिरहेको छ ।पछिल्लो सयम प्रिमियर लिग क्लब चेल्सीसँग नेयमारको चर्चा चल्न थालेको छ । चेल्सीले नेमारलाई किन्न

पीएसजीले मेस्सीको जर्सी बेचेरै कमायो ३० मिलियन यूरो

एजेन्सी। १० अगस्टमा बार्सिलोनाबाट लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) आएपछि ३० मिलियन यूरोको जर्सी बिकेको छ। मेस्सीसँग सम्झौता भएलगत्तै पीएसजीले मेस्सीको ३० नम्बरको जर्सी बेच्न आफ्नो स्टोरमा राखेको थियो। उक्त जर्सी केही घन्टामै सकिएर थप जर्सी ल्याएपछि ३० मिलियन यूरोभन्दा बढीको जर्सी बिकेको बताइएको छ। मेस्सी आएपछि चीनमा पीएसजीको जर्सीको माग ६५ प्रतिशतभन्दा बढीले बढेको सञ्चारमाध्यमहरुले बताएका छन्।