विपद व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयारः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले विपत व्यवस्थापनमा क्षेत्रमा सरकार गम्भिर भएर काम गरिरहेको बताएका छन् ।गृहमन्त्री खाँणले विपद व्यवस्थापनका लागि क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न सरकार तयार रहेको पनि बताए । नेपाल व्यावसायिक पहलेल काठमाडौंमा गरेको कार्यक्रममा गहृमन्त्री खाँणले सरकार, दातृ निकायसँगको सहकार्यमा वृहत कोष खडा गरी आवश्यक प्राविधिक सहयोग समेत लिने तयारीमा रहेको बताए । उनले […]